検索文字:説得

  • せっとく【説得】
    • persuasion; भनसुन ; अनुरोध ; खुसामद ; सम्झाउने (/ फकाउने) काम ;
      • persuade; prevail on~;भनसुन गर्नु ; सम्झाउनु ; चित्त बुझाउनु ; फकाउनु ; मनाउनु ; सित बहस (/ तर्क) गर्नु ;reason; भनसुन गर्नु ; सम्झाउनु ; विश्वास दिनलाई तर्क गर्नु ; विश्वास दिलाउनु ;
        • He persuaded his boss and managed his job. उसले हाकिमलाई भनसुन गरेर काम पट्यायो ।
        • I talked her out of buying a new car. नयाँ गाडी नकिन्नु भनेर मैले उसलाई मनाएँ ।
        • You could reason with him and bring him here. उसलाई पनि यहाँ आउन मनाउन सकिन्छ कि ?
        • I talked her into going to London. मैले उसलाई लन्डन जानलाई फकाएँ ।
    • 【合成語ならびに慣用表現】
    • 説得術 अलङ्का
      • रिक aalaNkaarik ;
    • 説得力
      • persuasiveness; बर्कत ;
        • a persuasive reason; जोडदार (/ पत्यारिलो) कारण
        • a weak (/ an unconvincing) argument; साँचो नदेखिने तर्क ; चित्त नबुझ्दो तर्क