検索文字:請求

  • せいきゅう【請求】
    • a demand; माग ;a request; अनुरोध ; आग्रह ; निवेदन ;a claim; दाबी ; माग ;
      • demand, require, claim; माग्नु ; आवश्यक हुनु ; माग गर्नु ;charge, ask; दाबी गर्नु ; माग्नु ;
        • They charged me Rs. 5 for a cup of tea. एक कप चियाको निम्ति उनीहरूले मलाई पाँच रूपियाँ दाम मागे ।
        • I received a notification in the mail saying that there is an unclaimed inheritance waiting for me. तपाईंले एउटा बेवारिस पैतृक-सम्पत्ति तपाईंको नाउँमा छ भनी लेखिएको पत्र मैले प्राप्त गरेँ ।
    • 【合成語ならびに慣用表現】
    • 請求額
      • the amount claimed (/ billed); (क्षतिपूर्तिको) मागेको रकम ;
    • 請求権
      • the right to make) a claim; claim rights; माग्ने अधिकार ; अधिकारको दावा ;
    • 請求者
      • a claimant; दाबी गर्ने व्यक्ति ;
    • 請求書
      • a bill; a written claim; हुन्डा ; बिल ; चुच्चो लेख (/ हिसाब) ; बीज ; फर्दा ; पुर्जा ; पुर्जी ;
        • submit a bill; बिल बनाउनु
        • The expenses are specified on the bill. खर्च त बिलमै स्पष्टै लेखिएको छ । ; खर्चको विवरण त बिलमै छ ।
        • The filled fixtures bill for papers was handed over to warehouse keeper. कागजका लागि मागफारम भरेर भन्डारेलाई दिइयो ।