検索文字:そっと

  • そっと【そっと】
    • 1softly; quietly; शान्तिसित ; शान्तपूर्वक ; थपक्क ; आवाज ननिकाली ;
      • He slipped right by me. ऊ मेरो अघि सरासर (/ फटाफट / नरोकिईकन) हिँड्यो ।
      • He sat down quietly so as not to attract attention. ऊ अर्काको ध्यान नखिच्ने गरी आवाज विना बस्यो । ; ऊ अर्काको ध्यान नखिच्ने गरी सुटुक्क अएर बस्यो ।
      • He popped out of the room. ऊ कोठाबाट सुटुक्क निस्केर गयो ।
      • ,He quietly rose up and cut off the skirt of the coat that belonged to that man. उनी बिस्तार गएर उसको खाष्टोको एक छेउ काटे ।
    • 2gently; टपक्क *हलुकासित ;
      • Throwing a ball slowly makes it easier to catch it. यदि बिस्तारै भकुन्डो हान्नुभयो भने साथीले त्यसलाई समात्नसक्छ ।
    • 3stealthily; थपक्क ; चुपचापसँग ; अरूले चाल नपाउने गरी ;
      • look slyly; peep into; चियाउनु ; आँखा तन्काएर हेर्नु
      • slow draining; खुसुखुसु पैसा निकाल्नु
      • approach stealthily (/ in a stealthy way); घुमाउरो बाटो भएर जानु
      • He was having a drink on the quiet. उसले चूपचापसित (/ अरूलाई थाहा नदिई) रक्सी खाँथ्यो ।
      • Let us two secretly have this bite. हामी दुइ जना मात्र यो सुटुक्क खाऔं ।
      • Mail and literature from the branch office were secretly delivered to our home. शाखा कार्यालयबाट पत्र र साहित्यहरू हाम्रो घरसम्म सुटुक्क पुऱ्याइयो ।
    • 4
      • Let's leave her alone. उसलाई छोडिदेऔं ।
      • Itd be safer to leave it alone.; Itd be safer to let sleeping dogs lie. त्यत्तिकै छोड्दा नै शान्त (/ सुरक्षित / कष्टहीन) हुन्छ ।