検索文字:そんな

  • そんな【そんな】
    • 1त्यस्तो ; जस्त ; त्यतीको ; त्यत्ति ; त्यसो ; खासै ;
      • That can't be true. त्यो त असम्भव छ ।
      • You suddenly told me such a thing. एकै चोटि तिमीले यसो भन्यौ ।
      • I never said such a thing! मैले त्यस्तो भनेकै हैन !
      • I cant do that! काँ त्यस्तो गर्नु !
      • Sort of. त्यस्तै भन्नुपऱ्यो ।
      • How can you say such things to his face? उहाँको मुखै अगाडि भन्न कति आँट गरेको ? ; उहाँको सामुन्ने भन्ने कति आँट ?
      • ? Where on earth did you learn that? तैंले यस्तो कुरा कहाँबाट सिकिस् ?
      • There are any number of cases like that. त्यस्तो उदहारण कति छ कति छ ।
      • It would be too presumptuous (/ pushy) of you to do such a thing. तिमीले त्यस्तो कुरा गऱ्यो भने दुःसाहस देखाएको हुन्छ ।
      • I don't mind such a thing at all.; Such a thing doesn't bother me at all. म त्यस्तो कुराको कुनै वास्ता गर्दिनँ ।
      • Nothing like that happened. त्यस्तो केहि घटना त घटेन ।
      • You cant tell him that! तैंले त्यस्तो भन्नु हुन्थेन क्या !
      • Im none of these things. म त्यस्तो होइन, बुझिस् ।
      • If you put it that way, I can't object. त्यसो भन्दैमा म त खण्डन गर्न सक्दिनँ ।
      • Dont look at me like that. Im serious. त्यसरी नहेर न । भएकै कुरा गरेको हो क्या !
      • Im telling you.; Sort of. हो अरे । ; त्यस्तै भन्नुपऱ्यो ।
      • How come you are still saying such a thing? तिमी अझै पनि किन त्यस्तो कुरा गर्छौ ?
      • ,After they treat you like that, why would you want to come back?” “Well, because its the best place to be.” “त्यस्तो गरेपछि किन फर्कने ?” “नफर्केर कहाँ जाने । जाने अरू ठाउँ पनि त हुनु पऱ्यो !
        • I did not know he was that ill. ऊ त्यति बिमारी थियो भनेर मलाई थाहा थिएन ।
        • ? Why are you so cross today? आज किन तिम्रो रिस नाकको टुप्पोमा छ ? ; आज तिमी किन त्यस्तो रिसाएको (/ क्रूद्ध भएको) ?
    • 2
      • 」 「,」 “Surely it wasn't you?”“Never!” “त्यो त तिमी नै होइनौ र ?” “कहाँ होला त्यस्तो !