検索文字:ぞくぞく

  • ぞくぞく【ぞくぞく】
    • shiver; tremble; थरथर काम्नु ; थरथराउनु ; मच्चनु / मच्चिनु
    • shiver with fear; काँप्नु ; अतालिनु ; डग्नु ;shiver with cold; काम्नु ; ढुकढुक हुनु ;feel a thrill; be thrilled; आङै सिरिङ्ङ हुनु ; मन गदगद हुनु ;
      • I shivered with (/ from (the)) cold. जाडोले म कामें (/ काँपेँ) ।
      • I trembled all over. जीउ(भरि) थरथर काम्यो ।
      • Being able to go to our home gives my sister a thrill of joy. मावल जान पाउँदा बहिनीले बुरबुर (/ फुरफुर) गरी ।
      • The cold on Marg quivered him. माघको जाडोले उसलाई थरथर कँपायो (/ कँपाइयो) ।