検索文字:備える

  • そなえる【備える】
      • 1prepare for~; make preparations for~; तयार (/ तयारी) गर्नु *तयारी गर्नुतत्पर हुनु ; तयार राख्नु ; लाई सुसज्जित पार्नु ; तयार बनाउनु (/ पार्नु) ; को सामना गर्न तयार हुनु ;provide for (/ against)~; प्रबन्ध गर्नु (/ मिलाउनु) ; बन्दोबस्त मिलाउनु ;
        • prepare for the worst; सबभन्दा नराम्रो (/ खराब) कुराको लागि तयार हुनु
        • prepare for the future; भविष्यको तयारी गर्नु ; भविष्यको लागि तयार पार्नु
        • be prepared for an emergency; आपत्कालको (/ आकस्मिक संकटको) लागि तयार हुनु
        • set aside some drinking water in case the water supply is cut off; खडेरीको तयारीमा खाने पानी छुट्टयाइराख्नु
        • ,Volunteers had worked all night to prepare for their arrival. स्वयंसेवकहरूले रातभर जाग्राम रहेर तयारी गरेका थिए ।
      • 2prepare~for_; provide; furnish; दिनु ; प्रबन्ध गर्नु (/ बनाउनु / मिलाउनु) ; जुटाइदिनु ; प्रदान गर्नु ;
        • provide with all the protection one needs; आवश्यक सबै प्रकारको सुरक्षा दिनु
        • He is well qualified as a teacher. उहाँ सिकाउन पूर्ण रूपले योग्यको हुनुहुन्छ