検索文字:其れでも

  • それでも【其れでも】
    • though; whereas; on the other hand; ता ; भएपनि ; तरैपनि ; अझै ; पनि ; तैपनि ;
      • ,Though I wouldnt be here, my wife will be. म त बाहिर हुन्छु । ता मेरी पत्नी त हुन्छिन् ।
      • Still, you had no right… तैपनि तिमीलाई के मतलब ?
      • Even this doesn't seem to have taught him anything (/ have gotten through to him). अझ (/ फेरि) पनि यसले उसलाई सच्चाउन सकेन जस्तो छ ।
      • However, I feel it is difficult to sit long in one place. तरपनि मलाई सधैंभरि एक ठाउँमा बस्दा साह्रै दिक्क लाग्छ ।