検索文字:其れで
- それで【其れで】
- 1〔そして〕 अनि ; त ; छ नि *突然会話を切り出す場合;
- 其れで? So? अनि (नि) ? *निをつけた方が柔らかい
- 「其れで?」「其れでって何?」 “So?” “So, what?” "अनि ?" "अनि के ?"
- 其れでお前は働くんだろうな So you’re working! त्यसोभए तँ काम गर्छस् हैन त ?
- 「其れでいつから始めるの?」「明日の朝7時に来なくちゃ」 “So when do you start?” “Tomorrow. Seven in the morning.” “अनि काममा कहिलेदेखि आउँछौ ?” “भोलिदेखि बिहान सात बजे आइपुग्नु छ ।”
- 其れで君は何と言ったのか And (then) what did you say? अनि तिमीले के भन्यौ ?
- 2〔それゆえ〕 त्यसकारण (ले / ले गर्दा) ; त्यसैले (गर्दा) ; ताकि ; तसर्थ ; अतः / अथ atha ; फलतः ; त्यसप्रकार ; जसबाट ; जसलै गर्दा ;
- 其れで,当局者や地元住民は警戒していた So, the authorities and inhabitants had been on the alert. तसर्थ, सम्बन्धित अधिकारी र त्यहाँ बसोबास गर्ने मानिसहरूलाई सचेत गराइसकेको थियो ।
- これは解くのに難しい問題だ。其れでしっかり勉強するように This is a very hard problem to solve, thus study hard. यो हल गर्न निकै अप्ठेरो समस्या हो, तसर्थ (/ त्यसकारण / त्यसैले) मिहिनेतसाथ पढ ।
- 彼に言いたい放題言って,其れで怒らないのか You speak to him without reserve and doesn’t he get mad? तिमीले उनलाई जै पायो उही भन्छौ तर रिसाउँदैन त ?
- 其れでポカラへ引っ越すことにした So I decided to move to Pokhara. त्यसैले मैले पोखरामा सर्ने निर्णय गरेँ ।
- 其れで欠席したのか Was that why you were absent? के त्यसले गर्दा नै नआएको ?
- 其れで彼らは彼を持ち上げ海に投げ入れた Then they lifted up him and hurled him into the sea. तब तिनीहरूले तिनलाई उचालेर समुद्रमा फालिदिए ।
- 3〔そのことで〕
- 其れでおあいこだ That makes us even.; Now we're even. त्यसले गर्दा हामी बराबरै भयो ।
- 其れで私の言っていることが分かったろう Now you know what I mean. अब मैले भनेको कुरा बुझ्यौ है ।
- 1〔そして〕 अनि ; त ; छ नि *突然会話を切り出す場合;