検索文字:其れに

  • それに【其れに】
    • ⇒そのうえ(其の上)
      • I like to walk, and then it is cheaper. म हिँड्न मनपराउँछु, अनि (/ त्यसबाहेक) यो सस्तो पनि छ ।
      • ,Besides, I already have another job. ए साँच्चै, मैले अर्कै जागिर पाइसकें ।
      • ,And whatever we do, say, and think - God knows it all. अनि जे गर्छौं, भन्छौं र सोच्छौं–सबै यहोवा जान्नुहुन्छ ।
      • And besides - here they are. अनि अँ – अरे यिनीहरू यहाँ !
      • And theyre none the wiser for it. अनि उनीहरूले सब कुरा ठीक चहिरहेको छ भन्ठान्छन् ।
      • Besides, this system of things hasnt ended yet, so it may still go on for some time. फेरि यो संसारको अन्त अहिलेसम्म भएकै छैन । अनि चाँडै आउला जस्तो पनि देखिंदैन !
      • And most of the fellows are so warm toward us, visiting and inviting us over. हेर, प्रायः सबै सँगीहरूले हाम्रो एकदमै ख्याल गर्छन् । भैट्न आउँछन्, घरमा पनि बोलाउँछन् ।
      • BesidesIve done some things that are really wrong! त्यसबाहेक मैले एकदमै गलत कामहरू गरेको छु ।