- さあ/さあて
其れにさあ・・・あれ彼らだ And besides - here they are. अनि अँ – अरे यिनीहरू यहाँ !
- 其れから
最初に一が来て,其れから二が来ます First comes one and then two. पहिला एक आउँछ, अनि त्यसपछि दुई ।
- 其れ切り
私たちの交遊は其れ切りになってしまった That was the end of our friendship. हाम्रो संगत त्यत्तिकै भयो ।
- 其れ位
其れ位のことでしたらお安いご用です That's an easy request to satisfy. त्यत्तिको माग पुऱ्याउन केही हुन्न ।
- 其れこそ
其れこそ望むところだ I could ask nothing better.; That's exactly what I wanted (/ desired). मलाई चाहिएको त त्यहीं हो नि ।
- 其々/其其/其れ其れ
其々/其其/其れ其れ
- 其れだから
其れだから急いで家に帰ったんだ So (/ Therefore) I hurried home. त्यसैकारण(ले गर्दा नै) म छिट्टै घरमा फर्कें नि ।
- 其れだけ
苦労すれば其れだけのことはある Hardship brings its own rewards. जत्ति परिश्रम गरिन्छ त्यत्तिकै इनाम (पनि) पाइन्छ । ; जत्ति दुःख गर्छ त्यत्तिकै इनाम पाइन्छ ।
- 其れっ切り
其れっ切り
- 其れっぽっち
其れっぽっちしか食べないの Is that all you eat? खाना त्यत्ति मात्रै ?
- 其れで
彼に言いたい放題言って,其れで怒らないのか You speak to him without reserve and doesn’t he get mad? तिमीले उनलाई जै पायो उही भन्छौ तर रिसाउँदैन त ?
- 其れでは
家にいらっしゃるんでしょ?其れでは彼に電話させましょう घरमै हुनुहुन्छ नि ? त्यसो भए उहाँलाई फोन गराइदिन्छु ।
- 其れでも
私はいませんが,其れでも妻はいますから Though I wouldn’t be here, my wife will be. म त बाहिर हुन्छु । ता मेरी पत्नी त हुन्छिन् ।
- 其れ所か
其れ所か
- 其れとなく
其れとなく
- 其れとも
引き受けるべきか,其れとも断るべきかわからない I don't know whether I should take on the job or not (/ turn it down). त्यो काम लिने कि नलिने मलाई थाहा छैन ।
- 其れなら
其れなら我々は何に期待したらいいんだ त्यसो भए केमा हामी आशा राखौं ?
- 其れなり
彼を誉める其れなりの理由を見つけた I found some reason to praise him. उसको प्रशंसा गर्न सकिने वैध आधार भेट्टाएँ ।
- 其れに
私は歩くのが好きです。其れに安いんです I like to walk, and then it is cheaper. म हिँड्न मनपराउँछु, अनि (/ त्यसबाहेक) यो सस्तो पनि छ ।
- 其れは
其れは
- 其れは扠置き
其れは扠置きまず話そう Let's leave it for the time being and discuss this matter first. जेहोस्, पहिला हामी कुरा गरौं ।
- 其れ程
親の手前其れ程ひどい格好も出来ない I cannot dress too shabbily, for the sake of (/ out of consideration for) my parents. आमाबुवाको इज्जतको लागि थोत्रो लुगा त लाउनु हँदैन ।
- 其れ迄
行ってみて会えなければ其れ迄だ If you go and still can't meet him, that's that (/ all there is to it / the end of it). गएर भेटेन भने त्यत्तिकै हुन्छ ।
- 其れも
其れも私のせいだというのですか Do you blame me for that, too? त्यो पनि मेरो दोष हुन्छ ?
- 其れや是れや
其れや是れや
- 其れ故
病気だった。其れ故に集会を休んだだけだ I was sick. So I was absent at the meeting, that’s all. म बिरामी थिएँ । त्यसैले (/ त्यसकारणले / जसले) (गर्दा), सभा नआएको मात्र हो ।
- 引き受ける
引き受けるべきか,其れとも断るべきかわからない I don't know whether I should take on the job or not (/ turn it down). त्यो काम लिने कि नलिने मलाई थाहा छैन ।