検索文字:卒業

  • そつぎょう【卒業】
    • graduation; दीक्षान्त ; यज्ञान्त स्नान ; पढाइ सकाउने काम ;
      • post-graduation; स्नातकोत्तर *
      • tell what one plans to do after graduation; पढिसकेपछि यस्तो गर्छु उस्तो गर्छु भनेर भन्नु
      • ,When I was about to graduate from high school, I had to make a decision about what I would do with my life. हाई-स्कूलको पढाइ सिद्धिनै लागेको थियो । त्यसैले अब के गर्ने भनेर निर्णय गर्नुपर्ने थियो ।
      • graduate from~; finish; पढाइ सिद्ध्याउनु (/ पूरा गर्नु) ; बाट स्नातक गर्नु ; उपाधि प्राप्त गर्नु *
        • by the time I graduated from school; मेरो पढाइ पूरा हुँदासम्ममा (/ हुने बेलामा)
        • work part-time after ones graduation; स्कूल सकेपछि पार्ट–टाइम काम गर्नु
        • You just graduated. भर्खरै स्कूल सिद्ध्याएका रहेछौ ।
        • ,She grew up, finished school, and got a job. उनी हुर्कंदै गइन्‌ र स्कूल सिध्याएर जागिर खाइन्‌ ।
      • I've had enough of soccer. फूटबल त पूरै खेलिसकेँ । I'm too old to play any more soccer. फूटबल खेल्ने उमेर नाघिसकेँ ।
    • 【合成語ならびに慣用表現】
    • 卒業式
      • a graduation ceremony; a commencement; दीक्षान्त समारोह *स्नातक उत्सव ;
        • a graduation discourse; दीक्षान्तभाषण
        • the people who came out of a function like a graduation ceremony; दीक्षान्त समारोह वा अरू कुनै विशेष कार्यक्रमबाट आएका मानिसहरू
    • 卒業試験
      • a graduation examination; प्रवेशिका परीक्षा *SLC, SEEस्नातक जाँच ;
    • 卒業証書
      • a diploma; a graduation certificate; प्रवेशिका *SLC, SEEस्नातक उपाधि ; पडाइको प्रमाणपत्र ; डिप्लोमा *शैक्षिक योग्यताको प्रमाण पत्र ;
        • Diplomas were given to the students at a graduation ceremony. दीक्षान्त समारोहमा विद्यार्थीहरूलाई स्नातक उपाधि दिइयो ।
        • The chairman handed a diploma to each graduate. अध्यक्षले प्रत्येक विद्यार्थीलाई प्रमाण-पत्र दिए ।
    • 卒業生
      • a graduate; प्रवेशिका-प्राप्त *SLC, SEEस्नातक ; भूतपूर्व विद्यार्थी ;an alumnus; स्नातक ;an alumna; स्त्री स्नातक ;
    • 卒業論文
      • a graduation thesis; स्नातक प्रबन्ध ;

※「卒業」を含む、その他の「合成語ならびに慣用表現」