検索文字:属する

  • ぞくする【属する】
    • 1belong to~; को जति (/ वर्ग) हुनु ;
    • 2belong to~; आबद्ध हुनु ; निहित हुनु ; रहनु ; विद्यमान हुनु ; को हुनु ; को सदस्य हुनु ;
      • things belonging to others; अन्यत्री सामान ; अर्काको सामान
      • belong to an organization; संगठनसित आबद्ध हुनु
      • I have no intention of joining any political party. म कुनै पाटीमा पनि संलग्न हुन चाहँदिनँ । ; म कुनै पाटीमा पनि असंलग्न हुन चाहन्छु ।
      • All authority resides in the President. राष्ट्रपतिमा सम्पूर्ण अधिकार रहन्छ ।
      • I belong to that club. म त्यो क्लवको सदस्य हुँ ।
      • He belongs to that city. उनी त्यहि सहरको वासीन्दा हुन् । *
      • ,A notice about the training conducted for all members belonging to the Society. सम्पूर्ण संघमा आबद्ध सदस्य ज्युहरूलाई तालिम सन्चालन हुनेबारे जरुरी सुचना ।
      • 42The number of Prefecture Association belonging to the Nepal Football Association has reached to 42. नेपाल फुटबल संघमा आबद्ध जिल्ला संघको संख्या ४२ पुगेको छ ।