検索文字:早急

  • そうきゅう【早急】
    • immediate; prompt; आतुर ; तात्कालिक ; उही बखतको ; अबिलम्ब ;
      • Prompt (/ Quick) action is needed (/ called for). चाँडो (/ आतुर) कदम चाल्नु आवश्यक छ ।
    • immediately; promptly; तत्काल ; तुरुन्त ; चटक्क (/ चटक्कै) ; आतुर ; आतसले ;in blind haste; अन्धाधुन्ध हतारमा ; हत्त न (/ र) पत्त ; हत्तपत्त ; हतारमा ; हतार गरेर ; आत्तिएर ; हडबडाएर ; अल्मलिएर ; विचलित भएर ;
      • Finish your work briskly (/ with alacrity). फटाफट (/ हत न पत) काम सकाऊ ।
      • The loan should be paid back swiftly and honestly. तिर्नुपर्ने ऋण कुनै ढिलासुस्ती नगरीकन इमानदारितापूर्वक तिरिहाल्नुपर्छ ।
      • The matter should be settled as soon as possible. त्यो सक्दो चाँडो समाधान गर्नुपर्छ ।