- 田舎
私は田舎育ちです I was brought up in the country.; I am country-bred. म गाउँमा हुर्केको । ; म गाउँले हो ।
- 氏
彼の氏も育ちも分からない 〔身元不明〕No one knows who he is. ऊ कसको सन्तान हो थाहै छैन । 〔経歴不明〕Nobody knows anything about his background. उसको पृष्ठभुमिबारे कसैलाई थाह छैन ।
- 生まれ
生まれも育ちも日本です I was born and brought up in Japan. म जन्मेको अनि हुर्केको ठाँउ जापान हो ।
- 温室
彼女は温室育ちだ She was brought up in a sheltered environment. ऊ सुरक्षित वातावरणमा हुर्केकी छे । ; ऊ सबैले पुल्पुल्याउने वातावरणमा हेर्केकी छे ।
- 家庭
私は儒教の家庭で育ちました I grew up in a Confucian family. म कन्फुसियस परिवारमा हुर्कें ।
- 郊外
私は,ローマ市の郊外で生まれ育ちました I was born and raised in the suburbs of Rome. म रोम छेउछाउको एउटा गरिब बस्तीमा जन्में ।
- 儒教
私は儒教の家庭で育ちました I grew up in a Confucian family. म कन्फुसियस परिवारमा हुर्कें ।
- 都会
彼は都会育ちだ He is town-bred (/ city-bred). ऊ नगरीय मान्छे हो । ; ऊ सहरमै हुर्के-बढेको हो ।
- 都
都育ちの
- 芽生える
〔物事が起こる〕arise; उठ्नु ; घट्नु ; घटित हुनु ; खडा हुनु ;〔育ち始める〕begin to grow; बस्नु ; रहनु ; अडिनु ;