検索文字:背く

  • そむく【背く】
    • 1disobey; go against; अनाज्ञाकारी हुनु ; विरोध (/ विद्रोह / अलग / उल्लंगन) गर्नु ;betray; लाई इन्कार गर्नु ; धोका दिनु ; विश्वासघात (/ वञ्चित) गर्नु ;फर्काउनु ;
      • disobey (/ disregard) an order; अज्ञा नमान्नु ; अज्ञा इन्कार (/ उल्लंघन) गर्नु
      • rebel against (/ betray) one's superior; मालिकको विरोध गर्नु ; मालिकलाई धोखा दिनु (/ विश्वासघात गर्नु)
      • He was in a desperate mood, having been betrayed by his wife. श्रीमती विश्वासघात भएर ऊ खिन्न भयो ।
      • Even if I have to die I will never betray you. मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।
      • Ratna disobeyed his parents (/ went against his parents' wishes) and became an actor. रत्न बाआमाको इच्छाको बेवास्ता गरेर अभिनेता बन्यो । ; रत्न बाआमाको इच्छानुसार नगरीकन अभिनेता बन्यो ।
    • 2उल्लंघन गर्नु ;
      • break one's word; प्रतिज्ञा नमान्नु (/ उल्लंघन गर्नु)
    • 3
      • be (/ act) contrary to ~'s expectations; को आशानुसार नगर्नु