検索文字:たっぷり

  • たっぷり【たっぷり】
    • 1प्रशस्तै ; पूर्णतया ; पुर्ण रूपमा ; पूरापूर ; टन्नै ; उदारतापूर्वक ;
      • 1a good hour; पूरा एक घण्टासम्म
      • a rice field of full of water; जलजलाउँदो (/ पानी नै पानी भएको / टिलपिलाउँदो / जलथल) खेत
      • a square meal; पेटभर भोजन ; चक्क खाएको खाना
      • Eat your fill. टन्नै खानुस् ।
      • a movie added a generous dose of sex; अत्यधिक यौनसम्बन्धी दृश्यहरू राखिएको फिल्म
      • We have plenty of food (time). खाने कुरा (समय) प्रशस्तै (/ टन्नै) छ ।
      • He spent a lot for food. उसले भोजमा प्रशस्त खर्चियो (/ पैसा मास्यो) ।
      • To avoid dehydration, you have to drink plenty water. शरीरलाई जलवियोजनबाट बचाउन प्रशस्त पानी पिउनुपर्छ ।
      • You didnt give us plenty (/ sufficient) time. तपाईंले हामीलाई पर्याप्त समय दिनुभएन ।
    • 2
      • flowing, comfortable clothes; ठूलो लुगा