検索文字:だから

  • だから【だから】
    • so; that's why; thus; ताकि ; जसबाट ; जसले गर्दा ; अतः / अथ ; फलतः ; एवं / एवम् ; त्यसकारण(ले) ; त्यसैले ; त्यसप्रकार ; तसर्थ ; एतदर्थ ;
      • ? So? अनि ?
      • So what? के हुन्छ त ?
      • This is a very hard problem to solve, thus study hard. यो हल गर्न निकै अप्ठेरो समस्या हो, तसर्थ (/ त्यसकारण / त्यसैले) मिहिनेतसाथ पढ ।
      • I gave him a comfort already, thats why he is not supposed to panic. मैले उसलाई सान्त्वना दिएँ, ताकि (/ जसबाट / जसले गर्दा) ऊ नआत्तिओस् ।
      • 5He has won Rs 5,000.” “So what?” “उसले पाँच हजार जितेको छ ।” “के भयो त ?
      • You opened it and read it for me. Thats why. तिमीले त्यो खोलेर पढ्यौ । त्यही भएर ।
      • I guess I just love and enjoy life, thats why. सायद जीवनको पूरा मजा लिन चाहन्छु , त्यसैले होला ।
      • It rained yesterday and so I stayed home all day. हिजो त दिनभर पानी पऱ्यो नि त्ये भएर घरमै बसिरहन्थें ।
      • And thats why I keep telling you-you gotta get out of that place. त्यसैले त घर छोड्दे भनेको नि ।
      • There! Didn't I tell you so?; There! I told you so. लै हेर त, मैले भनेको थिएँ नि ।
      • For dust you are and to dust you will return. तँ माटै होस् र माटैमा फर्किजानेछस् ।
        • Still (/ Nevertheless / Even so), it is not something that can be easily accomplished. तैपनि (/ तथापि), त्यो सजिलै गर्न सक्ने कुरा त होइन ।
        • Even so (/ For all that), I cannot give up. त्यो भन्दैमा मैले छोड्नु हुँदैन ।
        • That is no reason for (your) not attending the meeting.; That is no reason why you should not attend the meeting. त्यसो भएकोमा (/ भन्दैमा) तिमीले सभा छुट्टिने लायक कारण नै छैन ।