- 何時
来週の何時だったら話せますか When can we talk in next week? अर्को हप्तामा कुन बेला कुरा गर्न सकिन्छ?
- 嫌
嫌だったら嫌! No! I really mean no!; नाई नाई, यो पटक्कै हुँदैन भने ! ;〔やめてくれ〕Stop it! छोडिदे भने !
- 差し出す
彼のためだったら全財産を差し出してもいい I will give all I have for him. उनका खातिर आफ्नो सबै धनसम्पत्ति म त्याग्न सक्छु ।
- 察する
彼の顔色から察すると,駄目だったらしい From the way he looks, I would say that he failed. उसको अनुहारबाट थाहा पाइयो, ऊ फेल भएछ।
- 実現
だったら,お前の夢を実現してみろ Take it. Go off into dreamland. ला, तेरो सपना साकार पार् ।
- 先生
あなたが先生だったら何をしていましたか What would you have done if you were a teacher? तपाईं नेपाली गुरुमा हुनुभए तपाईं के गर्नु हुने थियो ?
- 立場
もし彼の立場だったらどうしただろう What would I do if I were in his situation? उहाँको ठाउँमा भएको भए, म के गर्थेँ होला ?
- -たら
嫌だったら嫌 No! I really mean no!; नाई नाई, यो पटक्कै हुँदैन भने ! ;〔やめてくれ〕Stop it! छोडिदे भने !
- -では
〔…だったら〕 त्यसोभए (/ त्यसोभने) ; उसोभए / उसोभने ;
- 投げ出す
彼のためだったら全財産を投げ出してもいい I will give all I have for him. उनका खातिर आफ्नो सबै धनसम्पत्ति म त्याग्न सक्छु ।
- 辞める
だったらその仕事やらは辞めちゃいな So why don’t you quit the job? त्यसोभए छोड्दे त्यो जागिर-सागिर !
- -やら
だったらその仕事やらはやめちゃいな So why don’t you quit the job? त्यसोभए छोड्दे त्यो जागिर-सागिर !
- 来週
来週のいつだったら話せますか When can we talk in next week? अर्को हप्तामा कुन बेला कुरा गर्न सकिन्छ?