検索文字:例えば

  • たとえば【例えば】
    • for instance; for example; e.g.; उदाहरणको (/ नमूनाको) लागि (/ निम्ति) ;such as; उदाहरणस्वरूप ; जस्तै ; जस्तो कि ;say; भनौं (न) ;
      • ,... For instance, the sun and the moon are.. उदाहरणार्थ, सूर्य र चन्द्रमा चाहिँ...
      • Like what? जस्तै ? ; जस्तो कि ?
      • .,,,The nations themselves adopt beasts as their national symbols. For example, there are the British lion, the American eagle, and the Chinese dragon. राष्ट्रहरूले स्वयं नै पशुहरूलाई आफ्नो राष्ट्रिय प्रतीक बनाएका छैन्‌ । उदाहरणका लागि (/ निम्ति), बेलायतको सिंह, अमेरिकाको गरुड र चीनको अजिङ्‌गर सबै राष्ट्रिय प्रतीकहरू हुन्‌ ।
      • ,1If you could learn to speak Hindi in, (let's) say, one year... यदि तिमीले भनौं (/ जस्तो कि) एक वर्ष भित्रै फरर्र बोल्न सक्यौ भने...
      • ,You are only talking about what could (/ might) happen, right? तिमीले कुरा खासै हुन सक्छ भन्दैछौ, हैन ?
      • ,Many great men have risen from poverty-Christ, for example. महाजनहरूमा गरिबीबाट निस्केकाहरू छन्, जस्तै ख्रिष्ट ।