検索文字:単一

  • たんいつ【単一】
    • 1
      • एउटा मात्र ; एकनासको ;
        • There was not just one form of Judaism in that time. त्यो समयमा एकै थरिको यहूदी धर्म मात्र थिएन ।
        • 9,There was no single common language spoken by the Slavs in the ninth century C.E. सा.यु. नवौं शताब्दीमा स्लाभहरूले बोल्ने सामान्य भाषा थिएन ।
        • What would happen if we have just one government over all mankind? सम्पूर्ण मानिसजातिमाथि एउटै सरकार हुँदा कस्तो अवस्था होला ?
        • To see us the human race as just one would let many problems decrease. मानिसलाई एउटै मात्र जाति देख्दा समस्याहरू निकै कम हुनेछ ।
    • 2
      • a simple mechanism; सरल प्रणाली
      • The natural environment of Nepal is not simple. नेपालको हावापानी एकै किसिमको छैन ।
    • 3
      • a univocal word; एकार्थक (/ एउटै मात्र अर्थ लाग्ने) शब्द
    • 【合成語ならびに慣用表現】
    • 単一化
      • simplification; सरलीकरण ; सुगमकरण ;unification; एकीकरण ; सन्धीकरण ;
    • 単一化する
      • simplify; सरलीकरण (/ सुगमकरण) गर्नु ;unify; एकीकरण (/ सन्धीकरण) गर्नु ;streamline; सुवीही पार्नु ;
    • 単一言語の
      • monolingual; एकभाषी ; एउटै मात्र भाषा बोल्ने ;
    • 単一動詞
      • a simple verb; सरल क्रिया *, गर, गरेँ, जाओस्, गयौँ, किन्छु, हाँस्यो
    • 単一民族
      • a cognate (/ homogeneous) race; एक जात ;
        • Japanese are homogeneous. जापानी एकजातीय (/ एकै प्रकृतिको / एकै जाति) हो (/ छन्) ।