検索文字:単位

  • たんい【単位】
    • 1a unit; इकाइ / एकाइ ; एकाङ्क ; (नापको) मात्रा ; एउटा खण्ड ;
      • a monetary unit; मौद्रिक एकाइ
      • 17In this month, 17 units were used for electricity. यस महिनामा सत्र एकाइ बिजुली खपत (/ उपभोग / उपयोग) भएछ ।
      • The figures in the table are given in thousands. सूचीमा एक खण्डमा १,००० आउने गरी देखाउँछ ।
      • unit; एकात्मक ; एकाइको ;
    • 2a unit; एकाइ / इकाइ ; एक समूह ;
      • Family is the societys most basic unit. मानव समाजको आधारभूत एकाइ परिवार हो ।
      • The king sent the workers in shifts of ten thousand a month. राजाले काम गर्ने मानिसहरूलाई दश–दश हजार गरी पालैपालो पठाउँथे ।
    • 3a unit; a credit; डिग्री *
      • obtain a degree; डिग्री हासिल गर्नु

※「単位」を含む、その他の「合成語ならびに慣用表現」