検索文字:卵/玉子

  • たまご【卵/玉子】
    • an egg; अन्डा / अण्डा *फुलan egg; spawn; फुल ; डिम्मा / डिम्बा ; अन्डा *चराको अन्डा,माछाका अन्डाroe; खाद्य फुल ; माछाका फुल (/ अन्डा) ;
      • a hardboiled (a soft-boiled / a raw) egg; उसिनेको (अधुरो / काँचो) फुल
      • scrambled eggs; फिटेर पकाएको अन्डा
      • an addled (/ a bad) egg; सडेको (/ बिग्रेको) फुल
      • break an egg; अन्डा फोर्नु
      • beat an egg thoroughly; अन्डा राम्ररी फिट्नु
      • lay an egg; अन्डा (/ फुल) पार्नु ;spawn; फुल पार्नु
      • A hen laied an egg. कुखुराले अन्डा पारी ।
      • A hen incubated chicks. कुखुराको पोथीले चल्ला कोरल्यो । ; कुखुराको पोथीले अन्डाबाट बच्चा काढ्यो ।
      • A hen is sitting on her eggs. कुखुरी अन्डा पार्दैछ ।
      • The hen is a poor layer.; The hen lays less eggs. त्यो कुखुराले थोरै अन्डा पार्छ ।
      • The chicks were hatched from the eggs. अन्डाहरूबाट चल्लाहरू निस्के (/ बने) ।
      • How do you want your eggs done? अन्डा कसरी पकाएको चाहनुहुन्छ ?
      • sort eggs according to size; अन्डा आकार (/ कद) अनुसार छुट्याउनु
        • the yolk (the white) of an egg; फुलको पहेँलो (सेतो) भाग
        • an eggshell; अण्डाको छिल्को (/ बोक्रो / खोल)
      • a doctor in the making; तालिम लिइरहेको डाक्टर
    • 【合成語ならびに慣用表現】
    • 卵形
    • 卵形の
      • egg-shaped; oval; अण्डाकार ;
    • 卵焼き
      • an omelet; an omelette; अमलेट *