検索文字:只

  • ただ【只】
    • 1खालि ; मात्र ; फगत ; केवल ; खास ;
      • Ill spend my holidays by just cooking and eating. छुट्टीमा खालि पकाउने खाने यत्ति मात्र गर्ने ।
      • I had only volunteered service by then. त्यतिखेरसम्म त खास सेवा मात्र गर्थें ।
      • ordinary; common; साधारण ; सामान्य ;
        • an ordinary (/ a common) person (house / introduction / way of walking); साधारण (/ सामान्य / मामुली) मानिस (घर / परिचय / हिँडाइ)
        • Its just his recreation. त्यो त उसको टाइम पास हो ।
        • An unpolished diamond is merely a stone. हीरा चाहिं तरासेन भने त मात्र ढुङ्गा हो ।
        • They are not our mere passing acquaintances (/ mere superficial associates). तिनीहरू हाम्रा चिनेजानेका व्यक्तिहरू मात्र होइनन् ।
    • 2
      • It was just a joke, Ok. ठट्टा मात्र हो है ।
      • You'll pay dearly for your impertinence.; I won't let you get away with being impertinent. धेरै मात्तिस् भने म तेरो पूजा गर्छु ।
    • 3free; सित्तैँ ; निशुल्क ;
      • He eats anthing free. सितैं पाए ऊ जे पनि खान्छ ।
      • The school fee has become free. शिक्षा निशुल्क पाइए ।
      • free; सितै ; निश्शुल्क ;
        • a tax-free shop; कर–मुक्त पसल *
      • free; सित्तैंमा ; बिनापैसा ; मूल्य नतिरीकन ;
        • You received free, give free. तिमीहरूले सित्तैमा पाएकोले सित्तैमा देओ ।
        • It didnt cost me anything.; I got it free. यसमा मलाई पैसा परेन । ; मैले यो सित्तैंमा पाएँ ।
        • I say, they work free! त्यति मात्र कहाँ हो र, तिनीहरू सीत्तैंमा काम पो गरेका हुन् !
        • 3I willingly worked for nothing (/ without reward) for three years. मैले तीन वर्षसम्म खूशीसाथ झारा (/ ज्यालाबिना काम) गरिदिएँ ।
        • He gave me his watch for nothing. उसले सित्तैंमा मलाई घडी दियो ।