検索文字:垂れ下がる

  • たれさがる【垂れ下がる】
    • hang down; झुन्डिनु ; गलिनु ;
      • The willow branches have hung (/ drooped) down. बेतका हाँगाहरू लट्केका (/ लर्केका) छन् ।
      • My hands and legs dangled because of the whole days exhuastion. दिनभरिको थकाइले हातखुट्टा लल्याकलुलुक गले ।
      • The laundry is hanging on a rope. डोरीमा लुगा झुन्डिएको छ ।
      • A man's body was hanging on a tree. रूखमा मान्छे पासो लगाएर झुन्डिएको थियो ।