検索文字:多大

  • ただい【多大】
    • थुप्रै ; निक्कै; अथक ; असंख्य ; अनगन्ती ;
      • considerable personal effort; अथक व्यक्तिगत प्रयास
      • so many meaningful benefits; अनगन्ती अर्थपूर्ण लाभहरू
      • make enormous sacrifices; ठूल्ठूला त्यागहरू गर्नु
      • They have gone through all the hardships. तिनीहरू कष्टको जाँतोमा पिसिएका छन् ।
      • He had gread power (/ authority). तिनीसित निकै अख्तियार थियो ।
      • The rulers greatly influence their subjects either for good or for bad. शासकहरूले आफ्ना प्रजामाथि असल र खराब दुवै किसिमको एकदमै प्रभाव पार्छन् ।