- 挙げる
〔大勢の人を動かす〕 उस्काउनु ; उत्प्रेरित गर्नु ;
- 頭
大勢の頭になって指揮を取る take the lead at the head of a large group of people; धेरैको नेता भई अगुवा लिनु
- 家
洪水で大勢が家なしになった Many familes were left homeless by the flood. बाढीमा परेर धेरै परिवार बेघर (/ घरबारविहीन) भए ।
- 家路
大勢の働き人が家路を急ぎ始めていた Many workers were already wending their way up home. धेरैजसो कामदारहरूले बाटो तताउन थालिसकेका थिए ।
- 痛め付ける
彼は大勢に寄ってたかって痛め付けられた He was bullied by a large group of boys. ऊ ठूलो हुलबाट धेरै पिटाइ खायो ।
- 遠方
信者となった大勢の人は遠方から来ていた Many who became believers had come from faraway places. विश्वासी बनेका थुप्रै मानिस टाढाबाट आएका थिए ।
- 往生
事故で大勢が往生した Because of an accident many people were inconvenienced. दुर्घटनाले गर्दा थुप्रैले दु:ख पाए । ; दुर्घटनाले गर्दा थुप्रैले असुविधा भोगे । ; दुर्घटनाले थुप्रै कष्टमा परे ।
- 大勢
海に飛び込んだ非常に大勢の人がおぼれてしまった A great many who plunged into the seawaters drowned. समुद्रको पानीमा हाम्फाल्ने थुप्रै मानिसहरू डुबे ।
- 溺れる
海に飛び込んだ非常に大勢の人が溺れてしまった A great many who plunged into the seawaters drowned. समुद्रको पानीमा हाम्फाल्ने थुप्रै मानिसहरू डुबे ।
- 音頭
〔大勢の歌の調子をとること〕the lead (in singing); ताल ; चाल ;
- 競争
〔大勢が技を競うこと〕a competition; a contest; competition; प्रतियोगिता ; प्रतिद्वन्द्विता ; होडबाजी ; प्रतिस्पर्धा ; उछिनाउछिन ; जोडकातोड ; तँछाड-मछाड *激しい張り合い;〔相手と勝負すること〕rivalry; competition; होड ; उछिनाउछिन ; जोडकातोड ; हानथाप ; होडबाजी ;
- -くらい/ぐらい
町の中では大勢が祈るくらい流血が繰り広げられている There is so much bloodshed that many are praying in the city. शहरभित्र यतिबिघ्न रक्तपात छ कि धेरै मानिसहरू प्रार्थना गरिरहेका छन् ।
- 繰り広げる
町の中では大勢が祈る程,流血が繰り広げられている There is so much bloodshed that many are praying in the city. शहरभित्र यतिबिघ्न रक्तपात छ कि धेरै मानिसहरू प्रार्थना गरिरहेका छन् ।
- 煙
毎年大勢の人がタバコの煙を吸って死ぬ People die by smoking every year. हरेक वर्ष तमाखुको धुवाँ तानेर लाखौं मानिसहरू मर्छन ।
- 郊外
その郊外電車は大勢の通勤客を乗せていつも超満員だ The suburban trains carry millions of commuters and are always packed. त्यो शहर बाहिरका रेलहरूले लाखौं यात्रुहरू बोक्छन् र यसमा सधैंजसो कोचाकोच मानिसहरू हुन्छन्।
- 国内
津波の被災地に,国内外から大勢のボランティアが駆けつけた In the tsunami-striken area, many volunteers from elsewhere in Japan and from overseas came. सुनामीले ठूलो क्षति पुगेको ठाउँमा जापानको अरू ठाउँबाट अनि अन्य देशबाट थुप्रै स्वयंसेवक आए ।
- 子分
あの政治家には大勢の子分がいる That statesman has a large following (/ has many followers). त्यो राजनैतिक नेतासँग थुप्रो अनुचर छन् ।
- 座
〔大勢集まった場所〕
- 晒し
〔大勢の前で恥をかかされる人〕
- 指揮
大勢の指導者になって指揮を取る take the lead at the head of a large group of people; धेरैको नेता भई अगुवा लिनु
- 事故
事故で大勢が迷惑した Because of an accident many people were inconvenienced. दुर्घटनाले गर्दा थुप्रैले दु:ख पाए ।
- 指導
大勢の指導者になって指揮を取る take the lead at the head of a large group of people; धेरैको नेता भई अगुवा लिनु
- 乗客
列車は駅で大勢の乗客を吐き出した The train disgorged (/ spewed out) crowds of people at the station. रेलले स्टेशनमा ठूलो भीड पारिदियो (/ थुकिदियो / उगेल्यो) ।
- 竦む
彼は大勢の聴衆の前に出ると竦んでしまった He shrank before the large audience. ऊ ठूलो श्रोताको अगाडि हच्कियो (/ पछि हट्यो) ।
- 大敵
〔手強い敵〕a powerful (/ great / formidable) enemy; बलियो शत्रू ;〔大勢の敵〕a large group of enemies; a mass of enemies; सबैको शत्रू ;
- 旅人
ネパールには大勢の旅行者が来る Many tourists come to Nepal. नेपालमा धेरै पर्यटकहरू आउँछन् ।
- 血
その犯人は大勢の血を流した The criminal shed a great deal of blood. त्यस अपराधीले धेरै जनाको खुन (/ हत्या) गऱ्यो ।
- 聴衆
彼は大勢の聴衆の前に出るとすくんでしまった He shrank before the large audience. ऊ ठूलो श्रोताको अगाडि हच्कियो (/ पछि हट्यो) ।
- 超満員
その郊外列車は大勢の通勤客を乗せていつも超満員だ The suburban trains carry millions of commuters and are always packed. त्यो शहर बाहिरका रेलहरूले लाखौं यात्रुहरू बोक्छन् र यसमा सधैंजसो कोचाकोच मानिसहरू हुन्छन्।
- 通勤
その郊外列車は大勢の通勤客を乗せていつも超満員だ The suburban trains carry millions of commuters and are always packed. त्यो शहर बाहिरका रेलहरूले लाखौं यात्रुहरू बोक्छन् र यसमा सधैंजसो कोचाकोच मानिसहरू हुन्छन्।
- 手下
彼女には大勢の手下がいる She has many underlings.; She has a lot of men under her. उनको पछि धेरैले लाग्छन् । ; उनका धेरै अनुयायी (/ अनुगामी) छन् ।
- 転覆
船が転覆し大勢の旅行客が投身した He drowned himself in a river. पानीजहाज पल्टँदा धेरै यात्रुहरूको जलसमाधि भयो । *जलसमाधिは川や海へのみ
- 投身
船が転覆し大勢の旅行客が投身した Many tourists drowned themselves into the ocean when their vessel was overturned. पानीजहाज पल्टँदा धेरै यात्रुहरूको जलसमाधि भयो । *जलसमाधिは川や海へのみ
- 逃亡
大勢の難民が逃亡してきた Many refugees have fled. थुप्रै शरणार्थीहरू भागेर आएका छन् ।
- 遠い
大勢の子供や大人にとって,家庭は安らぎの場からはほど遠いものになっている अनगिन्ती बच्चा तथा वयस्कहरूका लागि परिवार शरणस्थान हुन छाडेको छ ।
- どっと
〔大勢が一度に立てる音〕 एक्कासी ;
- 飛び込む
海に飛び込んだ非常に大勢の人がおぼれてしまった A great many who plunged into the seawaters drowned. समुद्रको पानीमा हाम फाल्ने थुप्रै मानिसहरू डुबे ।
- 取り巻き
彼女には大勢の取り巻きがいる She has many underlings.; She has a lot of men under her. उनको पछि धेरैले लाग्छन् । ; उनका धेरै अनुयायी (/ अनुगामी) छन् ।
- 薙ぎ倒す
〔大勢を打ち負かす〕
- 投げる
船が転覆し大勢の旅行客が身を投げた Many tourists drowned themselves into the ocean when their vessel was overturned. पानीजहाज पल्टँदा धेरै यात्रुहरूको जलसमाधि भयो । *जलसमाधिは川や海へのみ
- 難民
大勢の難民が逃げてきた Many refugees have fled. थुप्रै शरणार्थीहरू भागेर आएका छन् ।
- 逃げる
大勢の難民が逃げてきた Many refugees have fled. थुप्रै शरणार्थीहरू भागेर आएका छन् ।
- 吐き出す
列車は駅で大勢の乗客を吐き出した The train disgorged (/ spewed out) crowds of people at the station. रेलले स्टेशनमा ठूलो भीड पारिदियो (/ थुकिदियो / उगेल्यो) ।
- 文集
a collection of works; संग्रह ;〔大勢の作家の選集〕an anthology; गद्यको (/ पद्यको) संग्रह ;
- -程
町の中では大勢が祈る程,流血が繰り広げられている There is so much bloodshed that many are praying in the city. शहरभित्र यतिबिघ्न रक्तपात छ कि धेरै मासिहरू प्रार्थना गरिरहेका छन् ।
- 身投げ
船が転覆し大勢の旅行客が身投げした Many tourists drowned themselves into the ocean when their vessel was overturned. पानीजहाज पल्टँदा धेरै यात्रुहरूको जलसमाधि भयो । *जलसमाधिは川や海へのみ
- 迷惑
事故で大勢が迷惑した Because of an accident many people were inconvenienced. दुर्घटनाले गर्दा थुप्रैले दु:ख पाए । ; दुर्घटनाले गर्दा थुप्रैले असुविधा भोगे । ; दुर्घटनाले थुप्रै कष्टमा परे ।
- 役者
我が側には大勢の役者がそろっている There are many able men in our side. हाम्रो पक्षमा थुप्रै योग्य (/ सक्षम / ज्ञानी ) व्यक्तिहरु छन् ।
- 宿無し
洪水で大勢が宿無しになった Many familes were left homeless by the flood. बाढीमा परेर धेरै परिवार बेघर (/ घरबारविहीन) भए ।
- リーダー (指導者)
大勢のリーダーになって指揮を取る take the lead at the head of a large group of people; धेरैको नेता भई अगुवा लिनु
- 流血
町の中では大勢が祈る程,流血が繰り広げられている There is so much bloodshed that many are praying in the city. शहरभित्र यतिबिध्न रक्तपात छ कि धेरै मानिसहरू प्रार्थना गरिरहेका छन् ।
- 旅行
ネパールには大勢の旅行者が来る There are many tourists coming to Nepal. नेपालमा धेरै पर्यटकहरू आउँछन् ।
- 列車
その郊外列車は大勢の通勤客を乗せていつも超満員だ The suburban trains carry millions of commuters and are always packed. त्यो शहर बाहिरका रेलहरूले लाखौं यात्रुहरू बोक्छन् र यसमा सधैंजसो कोचाकोच मानिसहरू हुन्छन्।