検索文字:大変

  • たいへん【大変】
    • 1
      • It was hard for him even to climb this hill. उसलाई यति उकालो चढ्न पनि धौ (/ धौधौ / कष्ट / मुस्किल) भयो ।
      • It is hard for him to keep up with his household management. उनलाई घरको व्यवहार धान्न कष्ट (/ आपत / सङ्कत) छ ।
      • It will cost a lot. त्यो धेरै खर्च भएर गाह्रो होला नि ।
      • I got very little by way of reward (/ I received little remuneration) for my hard work. कठीन काम भए तापनि मैले थोरै रकमको ज्याला मात्र पाएँ ।
      • ,To live through in the cities is hard but I must. शहरमा बाँच्न गाह्रो पर्दारहेछ तर बाँच्नु त पऱ्यो नै ।
      • It was difficult to even turn my body because of so much pain. जिउ दुखेर ओल्टनपल्टन (/ ओर्कनफर्कन) पनि कठिन भयो ।
      • Because of food shortage, even getting rice gruel for our stomach is difficult. अनिकालले मुखमा माड (/ खोले / जाउलो) लाग्न कठिन भयो ।
      • Life here is so difficult. यहाँ जीवन अत्यन्तै कष्टदायी (/ कष्टकर) छ ।
      • Changes and adjustments in the routine may be difficult at the outset. दैनिक कामचर्यामा गरिएको परिवर्तन तथा छाँटकाँट स्वीकार्न सुरुसुरुमा गाह्रो हुनसक्छ ।
      • terrible; awful; भयानक ; डरलाग्दो ; चरम ; सहन नसकिने ; पीडा दिने ;
        • a dense crowd; घना भीड ; घनीभूत भीड
        • great reproach; ठूलो अपमान
        • a hard (/ difficult / tough) job; साह्रो (/ गाह्रो / दुःखदायी / कडा) काम
        • There's an awful (/ a terrible) wind. चर्को हावा चलेछ ।
        • He is making what was the hardest journey of his life. यो तिनको जीवनकै सबैभन्दा कष्टकर यात्रा हो ।
    • 2असजिलोसँग ; मुश्किलसित ; कडा ; ज्याद्रो ;
      • the pain of living; जीवनको उकाली ; जिउनुको (/ बाँच्नुको) दुःख (/ तीतोपन)
      • The Nepali life is very hard. नेपालीहरूको जीवन साह्रै कठीन छ ।
      • It was hard that Ive kept you waiting. धेरै कुर्नुभएर दुःख भयो तपाईंलाई ।
      • ,Wow, it was hard on you. लौ तपाईंलाई गाह्रो भयो ।
      • 900(,50%Even to discount 900 was very hard. So I felt how much more so 50% discount could be? ९०० घटाउन पनि कति गाह्रो भयो । ५० % त मिलाउन त के मिलाउला र जस्तो लाग्यो ।
      • ,Poor thing (/ Im so sorry) his mother got sick they said. बिचरा, उहाँकी आमा बिरामी हुनुभयो रे ।
      • She has had a rough time since her husband died. लोग्ने मरेपछि उसलाई अप्ठयारो पऱ्यो ।
      • serious; grave; गाह्रो ; अप्ठ्यारो / अप्ठ्यारै ; असजिलो asajilo ; मुश्किल ; चुनौतीपूर्ण ; कडा ; साह्रै ; घोर ; कठोर ; थकाइलाग्दो ; दमनकारी ; कराल ; भयानक ;
        • They got in severe straits. तिनीहरू घोर (/ कडा / गम्भीर) संकष्टमा परे ।
    • 3very (much); deeply; greatly; extremely; remarkably; awfully; धेरै ; अन्नाधुन्न ; औधी ; निक्कै ; ज्यादा ; अति ; अत्यन्त ; असाध्य ; एकदम ; नितान्त ; खूब ; धमाधम ; अग्घोर ; बडो ; उपट्ट ; साह्रो ; बिघ्न ;
      • very stinking (/ smelly); साह्रै (/ एकदमै) दुर्गन्धमय
      • I am very (/ awfully) sorry. साँच्चै माफ गर्नुस् ।