検索文字:平らげる

  • たいらげる【平らげる】
    • 1suppress; शान्त पार्नु ; दबाउनु ;subdue; conquer; कब्जा गर्नु ;
    • 2eat up; बजाउनु *सफाचट गर्नु *गफ्याउनु *
      • He polished off three plates of dal bhat. उसले तीन थाल भात बजायो (/ चप्कायो) । ; उसले तीन थाल भात एक्लै चप पाऱ्यो । He washed down three plates of dal bhat. उसले तीन थाल भात गफ्यायो (/ निलिहाल्यो / गप्फा लगायो) ।
      • He ate up this rice all alone. त्यत्रो भात ऊ एक जनाले उडाएछ (/ हतारमा सिद्ध्याएछ / खतम गरेछ) ।
      • The foods cooked were all consumed. पकाएको खाना सबै चट भइसक्यो ।
      • He devoured (/ ate up) one plate of food after another. उसले परिकार सबै खाइदियो (/ सिद्धायो) ।
      • He ate anything he could lay (/ get) his hands on. उसको हातमा जे परे पनि सखाप भयो । ; उसको हातमा जे–जति पुग्यो (/ छोयो) त्यो उसले सबै खाइदियो ।