検索文字:建てる

  • たてる【建てる】
    • build; बनाउनु ; निर्माण गर्नु ;construct; erect; निर्माण गर्नु ; खडा गर्नु ; उठाउनु ; चिन्नु *
      • a constructed building; निर्मत भवन
      • erect a tower; धरहरा (/ बुर्जा / मीनार) ठड्याउनु (/ बनाउनु)
      • buid a house; घर बनाउनु (/ निर्माण गर्नु)
      • build a wall (chautara); पर्खाल (चौतरा) चिन्नु
      • I recently had a house built. हिजोआज मैले घर बनाउन लगाएँ । *,I built a house recently. हिजोआज मैले घर बनाएँ ।
      • The kind built and decorated the temple of many gods. राजाले थुप्रै देवदेवीहरूको मन्दिर निर्माण गरेर सिंगारे ।
      • Children got a chautara built in the name of their parents. छोराछोरीहरूले बाबुआमाको नाममा चौतारो चिनाए (/ निर्माण गराए) ।