- 権化
僕の車は怠惰の権化だ My car is the epitome of laziness. मेरो गाडी अल्छीपनको नमूना हो ।
- 其の物
僕の車は怠惰其の物だ My car is the epitome of laziness. मेरो गाडी अल्छीपनको नमूना हो ।
- 出し惜しみ
魂をこめて努力する面で出し惜しみをしたり怠惰であったりしてはならない In making whole-souled efforts, we should never be self-sparing or lazy. तनमनले प्रयास गर्न हामी आफूले सक्ने जति पनि नगर्ने वा अल्छी कहिल्यै हुनु हुँदैन ।
- 助ける
お前とお前の怠惰でどうしようもない友が世のぬかるみにはまってもだれも助けないぞ You and your lazy, good-for-nothing friend will sink into this world’s mess, and nobody’s going to be there to pull you out. तँ र तेरो त्यो अल्छे नालायक साथी यस संसारको दलदलमा फस्दा कोही तिमीहरूलाई बचाउन आउनेछैन ।
- 誰
お前とお前の怠惰でどうしようもない友が世のぬかるみにはまったって誰も助けないぞ You and your lazy, good-for-nothing friend will sink into this world’s mess, and nobody’s going to be there to pull you out. तँ र तेरो त्यो अल्छे नालायक साथी यस संसारको दलदलमा फस्दा कोही तिमीहरूलाई बचाउन आउनेछैन ।
- 典型
僕の車はまさに怠惰の典型だ My car is the very epitome of laziness. मेरो गाडी अल्छीपनको ज्वलन्त नमूना (/ उदाहरण) हो ।
- 同-
怠惰で如何しようもない奴 lazy; good-for-nothing fellow; अल्छे र नालायक मान्छे
- 怠ける
〔怠惰である〕be lazy; अल्छी हुनु ; अल्छाउनु ; आलस्य मान्नु ;〔おこたる〕neglect; निछाउनु ; वेवास्ता (/ उपेक्षा / लापरवाही) गर्नु ; कुनै कुरा नगर्नु ;〔だらだらする〕idle; be lazy; dawdle; linger; ओछाउनु ; अल्छी हुनु ; केही गर्न मन नलाग्नु ; आले–टाले (/ ढिला–सुस्ती) गर्नु ; लखर्किनु ;〔なまけること〕laziness; neglect; अल्छ्याइँ ; अल्छीपन ; आलस्य ; निष्क्रियता ;
- 無頓着
〔無関心な〕indifferent; भावशून्य ; अनिश्छित ; वास्ता (/ परबाह) नगर्ने ;〔気にしない〕unconcerned; careless; लोसो / लोसे *呑気な; अल्छी *怠惰な; सुस्त*のろい; लापरवाह ;