検索文字:抱き合う

  • だきあう【抱き合う】
    • embrace each other; एकअर्कालाई अङ्गालो हाल्नु (/ मार्नु) ; छाती मिलाउनु *
      • They wept in each other's arms. उनीहरू एकअर्कालाई अङ्गालो हालेर रोए । ; उनीहरू छाती मिलाएर रोए ।
      • They all embranced one other crying with great joy. तिनीहरूले सबै आनन्दले रुँदै एकअर्कालाई आलिङ्गन गरेका छन् ।