検索文字:断念

  • だんねん【断念】
    • give up; abandon; आशा (/ मन) मार्नु (/ त्याग्नु) ; छोड्नु ; सम्बन्ध तोड्नु ; परित्याग गर्नु ;resign; पछि हट्नु ; पदत्याग गर्नु ;
      • quit a game; default on purpose; खेल (/ गेम) छोड्नु
      • give up ones love; माया मार्नु (/ बिर्सनु) ; मायाको आशा त्याग्नु
      • It's too soon to give up. छोड्ने समय अझै आएछैन ।
      • Sorry, I've decided to give up the plan this time. माफ मागूँ, यसपालीको योजनाबाट म हट्न चाहन्छु ।
      • I will not give it up no matter what the cost. जत्ति त्याग गरे तापनि म छोड्ने छैनँ ।
      • Since (/ As) I have lost my money, I have to give up the idea of traveling abroad. पैसा हराएकोले विदेश घुम्न छोड्नुपर्ला ।