検索文字:旦那

  • だんな【旦那】
    • 1one's master; मालिक ;
      • the young (old) master; सानो (ठूलो) मालिक
      • ,Dinner is ready, sir. सर, खाना तयार भयो ।
    • 2one's husband; श्रीमान ; बुढो *
      • Her husband is not good enough for her. त्यो मान्छे उसको लोग्ने भन्न (/ हुन) सुहाँदैन (/ मिल्दैन) । ; त्यो लोग्ने स्वास्नीसित सुहाउँदैन । ; त्यो लोग्ने स्वास्नीको लागि योग्यको छैन ।
      • She pestered her husband for a new sari. नयाँ साडी किनिदिनलाई उसले लोग्नेलाई पीर गरी ।
    • 3
      • 2Her patron (/ sugar-daddy) visits her twice a week. उसको लोग्ने हप्तामा दुई चोटि भेट्न आउँछ ।
    • 4sir; सर *गुरूजी *
      • ,I'll make it cheaper, sir. सर (/ गरू), सस्तो गरिदिन्छु नि ।