検索文字:楽しい

  • たのしい【楽しい】
    • pleasant; delightful; रमाइलो ; रमणीय ; सुमधुर ; मज्जाको ; मज्जा लाग्दो ; हर्षमय ;happy; आनन्द दिने ; आनन्दित ; आनन्ददायक ;
      • happy years; सुखी दिनहरू (/ वर्षहरू)
      • a pleasant (/ delightful) person; रमाइलो (/ रसिलो / फरासिलो / मीठो बोली भएको) मान्छे
      • the most joyful festival of a year; वर्षभरि मनाउने चाडहरूमध्ये सबैभन्दा रमाइलो चाड
      • Thats fun. त्यो रमाइलो हुन्छ ।
      • He's good company.; He's fun to be with. उहाँ सँगै हुँदा रमाइलो व्यक्ति हुनुहुन्छ ।
      • ,He seem now really enjoying studying. अहिले उसलाई पढाइमा रस (/ आकर्षण / रुचि) बसेछ ।
      • We had a pleasant (/ an enjoyable) evening. हामीले रमाइलो (/ रमणीय) साँझ बितायौं ।
      • That movie was really interesting.; That was a great movie. त्यो फिल्म बहुत (/ ज्यादै) गजबको थियो ।; त्यो फिल्म एकदमै चाखलाग्दो थियो ।
      • I remembered the pleasant times I spent with them. मैले तिनीहरूसित बिताएका रमाइला क्षणहरू सम्झना गरें ।
      • An enjoyable work is rewarding. जे काम गर्दा आनन्द लाग्छ, त्यही गर्न मन लाग्छ ।
      • ,It does not seem for the present to be joyous, but grievous. त्यो चाहिँ हालको निम्ति मज्जाको हुँदैन, तर दुःखको हुन्छ ।
        • boring; tiring; वाक्क लाग्दो ; नरमाइलो
        • a luxurious (/ an affluent) life; आराम र सुखसयलको जिन्दगी (/ जीवन)
        • 2We spent two hours pleasantly (/ delightfully) at the seashore. हामीले किनारमा रमाइलोसाथ २ घण्टा बितायौं ।
        • It must be a fun for my younger brother today. आज सानो भाइलाई रमाईंलो हुने भयो है।
        • I became alone again. Its not any fun at all. फेरि एकलो भयो (/ भएँ) । धेरै नरमाइलो छ ।