検索文字:楽しみ

  • たのしみ【楽しみ】
    • 1a pleasure; मज्जा ; आनन्द ;an amusement; मोज–माज्ज ; दिलबहार dilbahaar ; तमाशा ; उपभोग ;a hobby; आफ्नो रुचिको कुरो ; शोक ; मनोरञ्जन ;
      • He became absorbed in his own pleasure. आफ्ना सुखविलास खोज्नुमा मात्रै ऊ तल्लीन भयो ।
      • They went to the theatre as a treat. मनोरञ्जनका निम्ति उनीहरू नाटक हेर्न गए ।
      • It is a great treat for her to go to the ballet. व्याले–नृत्य हेर्न जान उनको निम्ति आनन्दको कुरा हो ।
      • indulge in; मजा लिनु ; रस लिनु ;
        • indulge in watching TV; रुचि लिएर टिभि हेर्नु
        • He indulges in a cigarette after lunch. तिनी खानापछि चुरोट खान मजा लिन्छन् ।
    • 2आशा ; प्रतिक्षा ;
      • I am looking forward to seeing you again. तपाईंको बाटो हेर्दै बस्छु नि ।
      • look forward to; आशा राख्नु ; रोमाञ्चित हुनु ; उत्सुकताले प्रतिक्षा गर्नु ; को बाटो हेर्नु ;
        • I am expecting (/ hoping) to see you again. म तपाईंलाई फेरि भेट्ने आशा गर्दैछु । ; म तपाईंलाई फेरि भेट्न सकूँ भन्ने आशा गर्दैछु । ; म तपाईंसित फेरि भेट्ने बाटो हेर्दैछु ।
        • I am expecting a phone call from you at any moment. तिम्रो फोनको प्रतीक्षामा बस्दैछु ।
        • I am looking forward to seeing you again. तपाईंको बाटो हेर्दै बसिरहन्छु नि ।
        • ,Cool. Im looking forward to seeing you.” “I bet you are.” “ए हो ! तिम्रो बाटो हेर्छु ल !” “नहेरोस् पनि किन !