検索文字:田圃/田んぼ

  • たんぼ【田圃/田んぼ】
    • a rice field; (धानको) खेत ; खेतबारी ;a rice paddy (field); जलजले (/ सिँच्याइएको) खेत *
      • rice paddy in the foot; बेँसीको खेत
      • rice field work; खेतीपाती
      • a path between rice fields; खेतको गोरेटो
      • irrigate a rice paddy (/ field); खेत सिँच्नु (/ सिँच्याउनु) *सिँच्याउनुखेतमा पानी हाल्नु (/ पटाउनु) ; खेतबारीमा सिञ्चन (/ सिचाइ) गर्नु
      • He plowed the filed using a tractor. उसले ट्याक्टरले खेत जोत्यो ।