検索文字:短命

  • たんめい【短命】
    • a short life; अल्प आयु ;an early death; अकाल भृत्यु ;
      • He died young.; He died at an early age. ऊ अकालमा मऱ्यो । ; उसको अकालमा मृत्यु भयो ।
      • His early death was caused by heavy drinking. रक्सी धेरै खाएर ऊ छिटो मऱ्यो । ; धेरै रक्सी खाएको कारणले गर्दा उसको छिटो मृत्यु भयो ।
      • short-lived; अल्पायु ; अल्प–आयुको ; अल्पजीवी ; थोरै समय बाँच्ने ; अकाल मृत्युको ;
        • short-lived creatures; अल्पजीवी (/ अल्पायु) प्राणीहरू
        • The government did not last long. त्यो सरकार लामो समयसम्म टिकेन (/ दिगो रहेन) ।