Skip to main content
検索文字:称える
- たたえる【称える】
- praise; admire; ~को प्रशंसा (/ स्तुति / गुणगान / तारिफ) गर्नु ; ~लाई प्रशंसा (/ स्तुति / सम्मान / भार) दिनु ;
- 神を称える give God glory; praise God; परमेश्वरलाई महिमा दिनु ; परमेश्वरको प्रशंसा गर्नु
- 王は娘の美しさを称えた The king expressed his admiration for the daughter’s beauty. राजाले ती कन्याको सुन्दरताको तारिफ गरे ।
- 彼は軍事的手腕で民に称えられるようになった He came to be admired by the people because of his military capability. सैन्य कौशलताले जनताहरूमा तिनको मानसम्मान बढ्दै गयो ।
- ゼウスを称えて4年に1度オリンピア祭が開催された The festival was held every fourth year in honor of Zeus at Olympia. ओलम्पियामा ज्यूसको सम्मानमा हरेक चार वर्षमा चाडपर्व मनाउने गरिन्थ्यो ।