検索文字:立ち上る/立ち昇る

  • たちのぼる【立ち上る/立ち昇る】
    • go up; rise; ascend; उठ्नु ; चढ्नु ; माथि जानु ;
      • The smoke curled up. धुवाँ भुमरीमा (/ हुन्डरीमा) घुम्दै गयो । ; धुवाँ गुँडुलो पर्दै चढ्यो ।
      • ,There was a clamor up there, and smoke was rising too. त्यहाँ मानिसहरूको गाइँगाइँ-गुँइगुँइ सुनिएको थियो, धुवाँको मुस्लो पनि उडिरहेको थियो ।