検索文字:耐える/堪える

  • たえる【耐える/堪える】
    • 1endure; bear; stand; सहनु ; खप्नु ; टिक्नु ; धैर्य गर्नु (/ धारण गर्नु) ; स्थिर रहनु ;
      • endure various trials; विभिन्न परीक्षा सहनु ; विभिन्न परीक्षाहरूसामू टिक्नु
      • He is not torerant of criticism.; He cant take criticism. उसले आलोचना सहन सक्तैन ।
      • They had to endure mob attacks and humiliation. तिनीहरूले हुलदंगा र अपमान सहनु पऱ्यो ।
      • They could not stand to see that you are appointed to centralize the authorities. तपाईंमाथि अख्तियार जमाउन नियुक्त हुँदा तिनीहरूको पेट त पोल्ने नै भयो ।
      • They could not put up with the big storm.तिनीहरूले आँधीबेहरी खप्नसकेनन्
      • unable to endure; अखानु ; सहन नसक्नु ; पेट पोल्नु ;intolerable; unbearable; अधीर ; असह्द्म ; दुस्सह ; सकन नसक्ने ; आतुर ;
        • ,Oh, thats enough! उफ्, म सहनसक्दिनँ । ; ऐय्या, मरेँ ।
        • He is not torerant of criticism. उसले आलोचना सहन सक्तैन ।
        • Youre being too hard on him. उसलाई देखी सहँदैनौ हगि !
        • Never let you be tempted beyond what you can bear. सहनै नसक्ने किसिमको परीक्षामा पर्न दिनु हुनेछैन ।
    • 2stand up to; withstand; थाम्नु ; खप्नु ; हिम्मत नहार्नु ; स्थिर रहनु ;
      • hold out against an attack; आक्रमणलाई थाम्नु (/ रोक्नु / खप्नु)
      • build with fireproofing materials; अग्निरोधक सामग्रीहरूद्वारा निर्माण गर्नु
      • This plant is resistant to cold. यो बिरुवा ठण्डीमा पनि बलियो हुन्छ । ; यो बिरुवा ठण्डीमा पनि थाम्न (/ सहन) सक्छ । ; यो बिरुवा ठण्डीमै राम्रो हुन्छ । ; यो बिरुवाले ठण्डी सहन सक्छ (/ ठण्डी मजाले थाम्छ) ।
      • I'm afraid this patient will not live much longer. यो बिरामी (त्यति धेरै दिनलम्म त (/ सहन) सक्दैन होला ।
      • This cloth has (These shoes have) worn well. यो लुगा (जुत्ता) धेरै दिनसम्म खपऱ्यो (/ अडियो / टिक्यो / दिगो / भयो) ।
      • The money will carry me through the month. यो पैसाले मलाई महीनाभरि चल्छ (/ पुग्छ) ।
    • 3,
      • He has the ability (/ what it takes) to fill this position. ऊ यो कामको लागि योग्यको छ ।