検索文字:蓄える/貯える

  • たくわえる【蓄える/貯える】
    • 1store; save; सञ्चय (/ जम्मा) गर्नु ; जोगाउनु ;reserve; सँगाल्नु ; सँगेल्नु ; राख्नु ; थुपारेर राख्नु ; थुपार्नु ; हासिल (/ संकलन) गर्नु ;
      • a storer; कोशकार koshakaar
      • save money; पैसा राख्नु (/ बचत गर्नु)
      • store up treasures; धन-सम्पत्ति थुपार्नु
      • He amassed (/ acquired) a fortune by immoral means. उसले अवैध सम्पत्ति थुपाऱ्यो ।
      • Ants save foods in the summer. कमिलाले गर्मी याममा खानेकुरा सञ्चय (/ जोरजाम) गर्छन् ।
      • They asked for some of their oil supply. तिनीहरूले सँगीहरूको केही तेल माग्न थाले ।
      • He has stored up crops for many years. उनले वषौर्ंसम्म पुग्ने अन्न थुपारेर राखेका थिए ।
      • He has a good store of knowledge. उहाँसँग थुप्रै ज्ञानको भण्डार छ । ; उहाँले धेरै ज्ञान थुपार्दै आउनुभएको छ ।
      • Accumulate knowledge while you are young. जवान छँदा नै ज्ञान थुपारे हुन्छ ।
      • He worked hard to store up an abundance of material things. तिनले प्रशस्त भौतिक धनसम्पत्ति थुपार्न दौडधूप गरे ।
      • The muscles contain a chemical that stores oxygen. मांसपेशीमा अक्सिजन सञ्चय गर्ने रसायन हुन्छ ।
    • 2
      • grow (have) a beard; बाक्लो (/ घना) दाह्री लाउनु