検索文字:躊躇う

  • ためらう【躊躇う】
    • hesitate; be hesitant; hang back; सङ्कोच मान्नु ; हिचकिचाउनु ; अनकनाउनु ; आलटाल (/ आलेटाले) गर्नु ; अप्ठ्यारो हुनु (/ पर्नु) ;waver; हल्लिनु ; फहराउनु ;
      • without hesitation; विनासङ्कोच ; नहिचकिचाईकन ; सङ्कोच (/ अप्ठ्यारो) नमानीकन ; शङ्का नलिईकन ; निस्सङ्कोच ; निःशङ्क
      • He is still hesitating whether he should go. जाने कि नजाने ऊ अझै अन्योलमा (/ दुबिधामा) परेछ ।
      • Parents should never hesitate to provide their children with sex education. आमाबाबुले आफ्ना छोराछोरीलाई यौन शिक्षा दिनदेखि पछि हट्नु हुँदैन ।
      • He never hesitated to do what is right. असल कुरा गर्नमा तिनी पछि हट्दैनन् ।
      • Why are so hesitant to come visit my house? तिमी मकहाँ आउन किन ङाइँङुइँ गर्छौ ?