検索文字:退屈

  • たいくつ【退屈】
    • I became alone again. Its not any fun at all. फेरि एक्लो भयो (/ भएँ) । धेरै नरमाइलो छ ।
    • People think youreboring. मानिसहरू तिमीलाई... अल्छीलाग्दो भन्छन् ।
    • I feel monotony in my work. काम उच्चाट लाग्यो ।
    • tedious; monotonous; लम्बेतान ; विविधता नभएको ; पट्टाइलाग्ने ; नीरस ; थकाउने ; बेमज्जा ; वाक्कलाग्दो ; नमजा namajaa ; झर्कोलाग्दो ;boring; dull; विविधता नभएको ; पट्टाइलाग्ने ; नीरस ;
      • a bore; a tiresome (/ boring / dull) person; पट्टाइलाग्दो मान्छे
      • a dull game (/ match); झ्याउलाग्दो (/ दिक्कलाग्दो / वोरलाग्दो) गेम
      • a boring (/ an uninteresting) book; वोरलाग्दो (/ उच्चाटलाग्दो / चासो नलाग्दो) किताब
    • be bored; वर (/ उच्चाट) लाग्नु ; पट्टाइ लाग्नु ; नीरस हुनु ;
      • It's not interesting to talk with him. उहाँसित गफ गरे पनि मज्जा (/ रमाइलो) लाग्दैन ।