検索文字:逮捕

  • たいほ【逮捕】
    • an arrest; an apprehension; पक्राउ ; गिरफ्तार ;
      • false arrest; false imprisonment; अनियमित गिरफ्तारी
      • Police are invested with the authority to make arrests. पक्राउ गर्न पुलिसलाई अधिकार दिइएको छ ।
      • arrest; apprehend; पकड्नु pakaDnu ; गिरफ्तार गर्नु ; पक्रनु / पक्रिनु ; समात्नु ;be arrested; पक्राउनु ; गिरफ्तारी हुनु ;
        • I place you under arrest. म तिमीलाई गिरफ्तार गर्छु ।
        • ,Before I was arrested, I had received a letter. म गिरफ्तारमा पर्नुअघि एउटी चिठ्ठी मैले पाएकी थिएँ।
        • ,,The Gestapo went to the home of his wife, Elsa, took away their little girl, and arrested Elsa. जर्मनको गुप्तचर प्रहरी (गेस्टापो) तिनको घरमा गएर तिनकी श्रीमती एल्जालाई गिरफ्तार गऱ्यो र सानी छोरीलाई खोसेर लग्यो।
    • 【合成語ならびに慣用表現】
    • 逮捕状・逮捕令状
      • an arrest warrant; a warrant for a person's arrest; पकडाउ पुर्जी ; पक्राउ पुर्जी (/ पत्र) ; पक्रने अधिकारपत्र ; गिरफ्तारीको आज्ञापत्र (/ अधिपत्र) ;
        • A warrant for his arrest was issued. उसलाई पक्रनको लागि पुलिसलाई अधिकारपत्र दिइयो ।
    • 逮捕命令
      • issue an arrest order; गिरफ्तारीको आदेश दिनु