検索文字:鍛練/鍛錬

  • たんれん【鍛練/鍛錬】
    • 1forge; तताएर पिटेर आकार दिनु ;temper; इस्पातमा चाहिँदो कडापन ल्याउनु ;
    • 2training; अदब ; तलीम ;discipline; अनुशासन ;
      • self-discipline; आत्म-अनुशासन
      • a society, in which military prowess and athleticism are highly valued; एउटा समाज, जसमा सैन्य कौशलता र खेलकुदसम्बन्धी निपुणतालाई अत्यन्तै महत्त्व दिइन्छ
      • train; discipline; तालिम दिनु ; अनुशासित पार्नु ; अनुशासनमा राख्नु ;
        • train ones perceptive powers; आफ्नो ज्ञानेन्द्रिय शक्तिलाई तालीम दिनु
        • discipline oneself concerning personal habits; व्यक्तिगत बानीहरूको सन्दर्भमा आफूलाई अनुशासनमा राख्नु
        • A runner trains for a race. धावक दौडको लागि तालिम लिन्छ ।
        • We must be self-disciplined. हामी आफैलाई अनुशासनमा राख्नु पर्छ ।
        • I read the Bible in order to discipline my mind. अनुशासित हुन म बाइबल पढ्छु ।