- 預ける
〔保管を頼む〕put~in a person's keeping (/ care); entrust; entrust; राख्नु ; थम्याउनु ; थमाइ दिनु ; सुम्पनु / सुम्पिनु ;〔金を銀行に〕deposit; पैसा राख्नु ; जम्मा (/ बचत) गर्नु ;
- 頭
〔頼む〕ask; beg; अनुरोध (/ बिन्ती / आग्रह) गर्नु ; माग्नु ; ~लाई राख्नु ;
- 幾重にも
幾重にも頼む ask repeatedly; बारम्बार (/ घरीघरी / धेरै पटक) अनुरोध गर्नु
- 押して
押して頼む press one's request; जोडसँग बिन्ती (/ आग्रह) गर्नु
- 落ち
落ちのないように確認を頼む Make sure that nothing is neglected (/ overlooked). कुनैको पनि हेलचेक्य्राइँ (/ बेवास्ता) नगर्न पक्का गर है ।
- 口
頼むから器に一口水を入れて飲ませくれ I ask (beg) you to bring a glass with a mouthful of water in. कृपागरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ ।
- 口説き
〔説得〕persuasion; फकाउने काम ; विश्वास (/ राजी) गराउने काम ;〔熱心に頼むこと〕solicitation; माग्ने (/ याचना गर्ने) काम ;
- 口説く
〔しきりに頼む〕urge; persuade; solicit; उत्प्रेरित गर्नु ; विश्वास गराउनु ; फकाउनु ; माग्नु ; याचना गर्नु ;〔口説きに成功した場合〕talk~into doing; तर्क गरेर उत्प्रेरित गर्नु ; मनाउनु ;
- 此れ位
頼むよ,ラフル!此れ位はやらせろよ Come on, Rahul. Let me do you a favor. हत्तेरी राहुल ! यत्ति त गर्न दे ।
- 始末
この書類の始末を頼む〔処置〕Will you take care of this paper? 〔廃棄〕Will you dispose of this paper? ती कागजहरू हटाउन (/ निब्टयाउन) सक्छौ ?
- 借金
彼は借金を頼むべく道で待ち受けていた He waylaid me with a request for a loan. पैसा सापट माग्नलाई उसले मलाई बाटोमा रोक्यो ।
- 証言
人に証言を頼む call a person as a witness; मुद्दाको बहसमा गबाह बन्न अनुरोध गर्नु
- 足りる
彼は頼むに足りる人物だろうね Are you sure that he is a reliable person (/ that we can rely on him)? ऊ भरपर्दो छ भन्ने कुरा (के) पक्का छ ?
- 力
マンジュール氏を力と頼む rely (/ depend) on (/ upon) Mr. Manjur; मञ्जूरीमाथि भरपर्नु (/ निर्भर हुनु)
- 力添え
力添えを頼む ask~ for his help; ~लाई मदत (/ सहायता) माग्नु
- 仲介
彼らに仲介を頼むのはふさわしいだろうか Is it proper to ask them to intercede in our behalf? आफ्नो लागि मध्यस्थको काम गरिदिन उनीहरूलाई बिन्ती गर्नु के उचित होला र?
- 調停
彼らに調停を頼むのはふさわしいだろうか Is it proper to ask them to intercede in our behalf? आफ्नो लागि मध्यस्थको काम गरिदिन उनीहरूलाई बिन्ती गर्नु के उचित होला र?
- 取り成し/執り成し
彼らに取り成しを頼むのはふさわしいだろうか Is it proper to ask them to intercede in our behalf? आफ्नो लागि मध्यस्थको काम गरिदिन उनीहरूलाई बिन्ती गर्नु के उचित होला र?
- 人手
सहयोग (/ सहायता) लिनु ;〔援助を頼む〕ask for another's help; अरूसित मदत (/
- 弁護士
弁護士を頼む get (/ retain / employ) a lawyer; वकिललाई बोलाउनु (/ काम खटाउनु)
- 待ち受ける
彼は借金を頼むべく道で待ち受けていた He waylaid me with a request for a loan. पैसा सापट माग्नलाई उसले मलाई बाटोमा रोक्यो ।
- 待ち伏せ
彼は借金を頼むべく道で待ち伏せしていた He waylaid me with a request for a loan. पैसा सापट माग्न ऊ बाटोमा मलाई ढुकेर बसेको थियो ।
- 万一
万一を頼む 〔見込みがないのに望む〕hope against hope; खोक्रो आशा राख्नु ;〔運をあてにする〕trust to luck; भाग्यमा छोड्नु
- 求める
〔要求する〕demand; कर गर्नु ; माग गर्नु ;〔頼む〕ask for~; ~को आग्रह (/ अनुरोध) गर्नु ; अह्राउनु ; आह्वान गर्नु ; पुकार्नु ;〔依頼する〕request; माग्नु ; मागाउनु ;
- 遣る
頼む,ラフル!これくらいは遣らせろよ Come on, Rahul. Let me do you a favor. हत्तेरी राहुल ! यत्ति त गर्न दे ।
- よ
頼む,助けてくれよ! I’m asking you for a favor! प्लीज मदत गर् न !
- 寄り頼む
寄り頼む