検索文字:騙す
- だます【騙す】
- 1〔あざむく〕cheat; trick; deceive; छल्नु ; ढाँट्नु ; ठग्नु ; धोका दिनु ; छकाउनु / छक्याउनु ; उस्काउनु ; बहकाउनु ; भर्माउनु ; छल (/ छलछाम / कपट) गर्नु ;〔うまく横領して/騙し取る〕embezzle; पचाउनु ; पच्नु ; पच पार्नु ; हजम (/ पाचन) गर्नु ; फिर्ता नदिनु ;〔騙される〕be cheated; be deceived by~; छल गरिनु ; झुक्याइनु ; ठगाइनु ; छकिनु / छलिनु ; छकाइमा पर्नु ; झुक्किनु ; जिल्लिनु ; बहकिनु ; ~को लहैलहैमा लाग्नु ;〔騙すこと〕cheating; deceiving; ढाँट ; झुट ; लहैलहै ; ठग ; ठग–विद्या ;
- 騙す人 a deceiver; a cheater; छलुवा ; ठग ; ठगाहा / ठगाहार ; ढँटुवा ; झेली (/ छली) मान्छे ; धोकेबाज
- 騙し取る少年 a boy stealing from others; चोर (/ हडप्ने / ठग्ने) केटो
- 騙されやすい人 a dupe; a sucker; a sitting duck; छलिने व्यक्ति ; सजिलै ठगिने (/ झुक्याइने / वञ्चित हुने) व्यक्ति
- やつから騙された! I got cheated by him! म उसबाट छकिएँ (/ झुक्किएँ / छलमा परेँ) ।
- 真面目な人を騙して金を奪う cheat (/ swindle) a honest person out of money; सोझालाई छकाएर (/ अलमल्याएर / झुक्याएर) पैसा धुत्नु
- 女に騙され友人を裏切った He was coaxed by the woman into betraying his friend. केटीले सु्याएर (/ उक्साएर / उकासेर) उसले साथीलाई धोका दियो ।
- 彼の甘言に見事に騙された I was completely taken in (/ deceived) by his honeyed words. म त उसको चापलूसीले गर्दा पूरै झुक्याइएँ (/ बहकिएँ) ।
- 病気だと騙して学校をさぼった He feigned sickness and cut the class. ऊ बिरामी भएको छलेर (/ बहाना गरेर / निहुँ बनाएर) विद्यालय गएन ।
- 彼の口先にかかるとみんな騙されてしまう Everyone is taken in by his glib talk. ऊ सबैलाई चिप्ल्याउन (/ फुस्ल्याउन / लोलोपोतोमा पार्न) सक्छ ।
- 騙され彼の土地は奪われた His land was plundered by deception. छलछाम (/ छलकपट) गरेर उसको जग्गा हडपियो ।
- 欲しいだけ金をやると騙した He cheated me to give all the money I want. उसले मागेजति पैसा दिन्छु भनेर मलाई ढाँट्यो (/ झुक्यायो / छकायो) ।
- 彼らは王をまんまと騙した They succeeded in deceiving the king. तिनीहरूले राजालाई पूरा झुक्याए (/ छल गरे / वञ्चित गरे) ।
- 嘘に騙された I was cheated from a lie. झूटबाट छकिएँ (/ छलिएँ) । ; झूटले ठगिएँ (/ झुक्याइएँ / वञ्चित भएँ) ।
- 彼に騙された気がした I felt cheated by him. मलाई उसले ठगेको आभास (/ झझल्को / भान) भयो ।
- 悪賢い連中に騙された He was trapped into sily (/ cunning) devils’ deception. उनी धूर्तहरूको छलकपटमा (/ धोकामा / ठगीमा) परे ।
- ボーイフレンドの目を騙して他に目配せした She winked at others avoiding the eye of her boyfriend. केटो साथीको आँखा छलेर अर्कालाई आँखा झिम्क्यायो ।
- まんまと騙された I was merely (neatly / fairly) deceived (/ taken in) by him. मैले उसबाट सिर्फ (पूरा) धोका पाएँ (/ खाएँ) । ; म त पूरा छलिएँ (/ छकिएँ / झुक्याइएँ) ।
- 彼はまがい物にも騙されなかった He would not be fooled by counterfeit merchandise. तिनी नक्कलीबाट पनि झुक्किने थिएनन् ।
- 2〔なだめる〕 ~सित शान्ति कायम गर्नु ; फकाउनु ;
- 子供を騙して寝かせた The child was coaxed into going to bed (/ sleep). बच्चालाई फकाएर (/ खुशी बनाएर) सुताइदिएँ ।
- 3〔上手にあやつる〕 ~लाई आफ्नो कठपुतली बनाउनु ; ~को हक जमाउनु ; धुर्त्याइँ गर्नु ;
- 霊媒師は見る人の目をうまく騙した A spirit medium tricked the eyes of witnesses. जादुगरले दर्शकका आँखा छल्यो (/ छल गऱ्यो / भ्रममा पाऱ्यो) ।
- 1〔あざむく〕cheat; trick; deceive; छल्नु ; ढाँट्नु ; ठग्नु ; धोका दिनु ; छकाउनु / छक्याउनु ; उस्काउनु ; बहकाउनु ; भर्माउनु ; छल (/ छलछाम / कपट) गर्नु ;〔うまく横領して/騙し取る〕embezzle; पचाउनु ; पच्नु ; पच पार्नु ; हजम (/ पाचन) गर्नु ; फिर्ता नदिनु ;〔騙される〕be cheated; be deceived by~; छल गरिनु ; झुक्याइनु ; ठगाइनु ; छकिनु / छलिनु ; छकाइमा पर्नु ; झुक्किनु ; जिल्लिनु ; बहकिनु ; ~को लहैलहैमा लाग्नु ;〔騙すこと〕cheating; deceiving; ढाँट ; झुट ; लहैलहै ; ठग ; ठग–विद्या ;