Skip to main content
検索文字:-だけ
- -だけ【-だけ】
- 1〔限定/最低限〕only; merely; just; but; मात्र ; केवल ; खाली ; नै ;
- ただ空を打つ strick only air; केवल हावामा हान्नु
- 違いは~だけだ Only difference is ~ ! फरक यति मात्र हो ~!
- 「それだけ」「それだけ?」「それだけ」 “That’s it.” “That’s it?” “That’s it.” “त्यति नै ।” “त्यति नै ?” “अँ ।”
- あれは口先だけだったのか Was that just talk? कि गफै मात्र हो ?
- 思ったことを言っただけだよ It’s just a feeling I have. मलाई लागेको कुरा भनेको ।
- どうして私だけこんな目に遭わなくちゃいけないの Why does this have to happen only to me? यो सबै मलाई नै किन भइरहेछ ?
- あの子たちは威張っているだけですよ Those boys are only trying to look smart. ती केटाहरू ठूलो भइटोपलेका (/ बन्न खोजेका) मात्र हुन् ।
- 僕はあなたが悲しむのを見たくない.ただそれだけなんだ I just don’t want to see you disappointed In a bid way. म तपाईं दुःखी भएको हेर्न चाहन्नँ, बस् त्यति हो ।
- 彼は私にこう言うだけが精一杯だった,「~」 He could only say: “~”. तिनले मलाई केवल यति भन्न सके, “~।”
- 安心して,お父さん.一度だけだからお願い Trust me, Dad - for once, Just this one, please! ढुक्क हुनुस् ड्याडी–सिर्फ एक पटक ।
- 成功と思えてもそれは一時的なだけだ Any seeming success is transitory. जस्तो देखिने सफलता क्षणिक मात्र छ ।
- 君もおいでよ!いついつ来るとだけ言えば良いんだ Anytime. Come and see for yourself. तिमी पनि आऊ न ! कहिले आउने मात्र भन न ।
- その喜びは一時的なものだけだ That joy is Mometary. त्यो आनन्द केवल क्षणिक हुन्छ ।
- 彼は自分のことだけ考えたくなった He wanted to think of himself. उसलाई आत्म–केन्द्रित झुकाव आयो ।
- 結局は僕がやることを君もしたいだけなんだ Afraid I might find something cool-when all you want is to do the same. बास्तवमा तिमी मैले जे गरिराख्या छु त्यै गर्न चाहन्छौ ।
- 僕には少しの自由が必要なだけなんだ! I just need a little freedom! मलाई अलिकता स्वतन्त्रता मात्र चाहिएको हो क्या !
- 彼だけがその声を聞いた Only he heard that voice. उनले मात्र त्यसको आवाज सुने ।
- 兵士が戦いにおいて武器を効果的に使えるのは,練習してその使い方に熟達している場合だけだ A soldier can wield his weapons effectively in warfare only if he has practiced and has learned to use them well. हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।
- だけの
- 欲しいだけの食事 as much food as wanted; यथेष्ट (/ चाहेअनुसारको / इच्छाएबमोजिमको / यथेच्छ) भोजन
- 支配権は彼だけのものだ The rulership only belongs to him. शासन गर्ने अधिकार उहाँलाई मात्रै छ ।
- できるだけのことはした I did my best.; I did all (that) I could. मैले गर्नुसम्म त कोसिस गरेँ । ; मैले सक्भर (/ सक्दो / यथासक्दो / गर्न सक्ने जति सबै / सके जति सबै) गरेँ ।
- やるだけのことはやってみなさい At any rate, give it a try. गर्न त गर । ; गर्नुसम्म त गर ।
- ここだけの問題ではありません.世界中がこの問題に陥っているのです Needless to say about here, all the world is in this problem. यहाँ कुरा त परै जाओस् (/ यहाँको कुरा त कता हो कता), संसारभरि नै यही समस्यामा फसेको छ ।
- だけで
- 一人だけで alone; एक्लै / एकलै ; एकै जनाले
- 二人だけで two alone; दोक्लै / दोकलै ; दुई जनाले मात्र
- ~だけでなく not only~; ~अलावा; ~मात्र नभई
- それだけではありません not only that; more than that; त्यत्ति मात्र होइन, ; त्यति मात्र कहाँ हो र ?
- 親だけでなく子供たちも当てはめるべき事柄 the thing not only parents should apply but also their children should; आमाबाबु अलावा छोराछोरीले पनि लागू गर्नुपर्ने कुरा
- 食べるだけでは十分ではない It is not enough only to eat. खानु मात्र पर्याप्त छैन ।
- 彼だけでなく彼の弟も殺す策略を弄した They schemed to kill not just only him but also his brother. तिनीहरूले उनलाई मात्र होइन तर उनको भाइलाई समेत मार्ने षड्यन्त्र रचे ।
- だけでも
- よし,分かった.それだけでも渡すんだ OK, that’s it! Just give me whatever you have. लौ, हुन्छ, त्यत्ति नै भए पनि देऊ ।
- ~と言うだけでも十分かもしれない saying only ~ may be enough. ~भन्नु मात्र पनि पुग्न सक्छ ।
- 「ごめん」の一言だけでも十分だったのに I wish you had said just (/ even) one word of apology. माफ मागूँ भन्ने एक शब्द मात्र भए पनि पुग्थ्यो ।
- あのことを思い出すだけでもぞっとする I can't even think of it without a shudder. त्यो कुरो सम्झिदा मात्र पनि मलाई डर लाग्छ ।
- 見聞のためだけでも行こう Let me go visit just to taste it. एउटा अनुभवको लागि मात्र भए पनि जाऊँ ।
- 2〔程度〕
- 彼は稼いだだけ使う He spends as much as he earns. ऊ जत्ति पैसा कमाउँछ त्यत्तिकै उडाउँछ ।
- 欲しいだけ金をやると騙した He cheated me to give all the money I want. उसले मागेजति पैसा दिन्छु भनेर मलाई ढाँट्यो (/ झुक्यायो / छकायो) ।
- 言うだけのことは言ったほうがよい It is better to say what you have to say. भन्नुपर्छ भने भन्नु राम्रो हो ।
- 男たちの一群が彼らを殴るだけ殴って家に帰した भीडले तिनीहरूलाई पिट्नसम्म पिटेर घर पठाए ।
- 3〔限定された分量〕 कम्तीमा ; कमसेकम ; कम से कम
- 流れるだけ流れた涙 all the tears flown; बग्न सम्म बगेको आँसु *意:「泣くだけ泣いた涙」
- 2インチだけ足りない It is too short by two inches. दुई इन्चि मात्र पुगैन ।
- 私は月に2万円だけは貯金したい I want to save at least twenty thousand yen every month. महिना–महिनामा कमसे–कम २०,००० रूपिया म राख्न चाहन्छु ।
- 彼は知っているだけ全員の名を挙げた He mentioned all he knows by name. उसले चिनेजति सबैको नाम भन्यो ।
- 間違って必要なだけ塩を入れる代わりに砂糖を入れた I put suger instead of necessary salt by mistake. तलमाथि गरेर जति नुन चहिँन्छ त्यति चिनी हालें ।
- 4〔「…だけの…はある,…だけあって,…だけに」の形で,…にふさわしい〕
- そう言うだけの価値がある It is worth saying so. त्यसो भन्ने (/ भन्नुको) मोल पक्कै छ ।
- 努力しただけのことはあった His efforts were rewarded. उसले आफ्नो परिश्रमको स्वाद लिन पायो । ; उसको परिश्रमले उसलाई इनाम दियो ।
- 自慢するだけあって見事だ He may well boast of it; it is (really) superb. उसले जति गौरब गऱ्यो त्यत्ति गर्न योग्य थियो ।
- 5〔「…だけに」の形で,だから/なおさら〕
- 予想しなかっただけにとても嬉しかった We were all the more delighted because we had not expected it. आशा नगरेकोले झन् बढ्ता गरी हामी खुशी हुन पायौं ।
- 6〔比例を表して,…につれて/…するほど〕
- 安ければ安いだけよい The cheaper, the better. जति सस्तो छ त्यत्तिकै राम्रो छ ।
- 生活水準が高くなるだけ出費もかさむ Expenses will increase as the standard of living rises. जति जीवनस्तर उचिलिनेछ त्यत्ति नै बढी खर्च पनि लाग्नेछ ।