Skip to main content
検索文字:-度い
- -たい【-度い】
- いつでも来度い時に来なさい Come whenever you like. जहिले तिमी चाहन्छौ, आऊ ।
- イギリスに留学し度い I want to study in England. पढ्न बेलायतमा जान चाहन्छु ।
- お酒が飲み度くなった I felt like drinking sake. रक्सी पिउन (मलाई) मन लाग्यो ।
- 死に度いと思った I wished I were dead.; I wanted to die.; I lost my will to live. मलाई बाँचिरहनै मन लागेन । ; मैले मर्ने इच्छा गरें ।
- 彼らは娘のやり度いようにやらせている They are letting their daughter do whatever she wants. तिनीहरूले आफ्नी छोरीलाई जे मन लाग्छ त्यही गर्न दिइरहेका छन् ।
- 奴らの喧嘩に巻き込まれ度くない I don’t want to become embroiled in their quarrels. म उनीहरूको झगडामा फस्न चाहँदिनँ । *चाहन्दिनँと表記する場合もあるが,चाहँदिनँ (「彼女」の場合,चाहन्दिनन्ではなくचाहँदिनन्)が正確
- この金には手を着け度くない I want to leave this money untouched. यो पैसामा हात राख्न चाहन्नँ । ; यो पैसामा छुन चाहन्नँ । यो पैसा प्रयोगबाट अलग राख्न चाहन्छु । ; म यो पैसाको प्रयोगबाट अलग रहन चाहन्छु ।
- 何が言い度いんだ What do you mean?; What are you getting at? तिमीले के भन्न खोजेको ? ; तिमी के भन्न खोज्दैछौ ?
- それまではやつらの聞き度いことを言ってりゃいいんだ In the meantime, just let them hear what they want to hear. त्यतिन्जेल, तिनीहरू जे सुन्नचाहन्छन् त्यही भनेर तिनीहरूलाई खुसी पारिराख् न ।
- 今日もどれだけあなたに会い度かったことか How much I wanted to see you today too! आज पनि कस्तो भेट्न चाहन्थेँ ।
- そう,何てあなたに会い度いの Yeah, how much I miss you! हो, तपाईंलाई कस्तो भेट्ने मन छ !
- でも言い度いのは,僕はやり度いことをし度いし,だれにも邪魔され度くないんだ But the bottom line is: I want to do what I want to do, and I don’t want anyone telling me I can’t. तर मैले भन्न खोजेको चाहिं म आफूले चाहेको कुरा गर्न चाहन्छु अनि कसैले त्यसमा भाँजो हालेको म चाहन्नँ ।