検索文字:ちくちく

  • ちくちく【ちくちく】
      • 1काँडे ; काँडैकाँडा भएको ; घोचाइ–घोचाइ ;
        • piercing prickle; घोपाहा (/ घोपाउने / चरचराउँदो) काँडो
        • A bug bit me all over. किराले चिरिकचिरिक टोक्यो ।
        • .I wonder if I got stung by ants. चिलचिल गर्दै छ, कमिलाले चिल्यो कि ?
      • 2घोचाइ–घोचाइ ; कुटुकुटु ; कुटुक्क ; चरचर ; झनझन ;
        • a prickling (/ tingling) pain; काँडो ; काँडादार
        • prickly; काँडे ; काँडैकाँडा भएको
        • a prickly sweater; चिलचिल (/ चरचर) गर्ने स्विटर
        • My stomache sharpely ached. मेरो पेट कुटुकुटु (/ चस्याकचुसुक) दुख्यो ।
      • घोचेर सानो चोट पुऱ्याएको ; घोचाइ–घोचाइ ; कुटुकुटु ; कुटुक्क ;
        • I'm suffering the pricks (/ pangs) of regret.; My conscience is pricking me. पछुतो महसुसले मेरो अन्तस्करण चसचस घोच्छ (/ अन्तस्करण पोल्दो–पोल्दै रहेछ) ।